ह्यारीले बल्ल मुख खोले: यस्तो रहेछ दरबार छाड्नुको
एजेन्सी- बेलायतका राजकुमार ह्यारीले राजपरिवारको वरिष्ठ सदस्यको दर्जा छोड्ने निर्णयबारे पहिलो पटक मुख खोलेका छन्। लण्डनमा अफ्रिकाकासँग जोडिएको आफ्नो च्यारिटी कार्यक्रममा ह्यारीले शाही उपाधि त्याग्नु पर्दा गहिरो दु:ख लागेको पनि










