अन्तराष्ट्रिय Archives - Page 108 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ट्रम्पले गरे सङ्कटकालको घोषणा

वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्। उनले भूकम्प

अष्ट्रेलियामा आगोलागीबाट २१ सय घर जले, २७ को मृत्यु

एजेन्सी – लामो समय देखि लागेको आगलागीले अष्ट्रेलियामा मर्नेको संख्या २७ पुगेको छ । प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा आगलागीबाट मर्नेको संख्या २७ पुगेको जानकारी दिएका

इरानमा जहाज दुर्घटना: १ सय ६७ जनाको मृत्यु

काठमाण्डाै – इरानमा भएको हवाई जहाज दुर्घटना परि जहाजमा सवार १ सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्य सबैकाे ज्यान गएकाे छ । दुर्घटनामा विमानमा सवार सबैको

शाही भूमिका छाड्ने राजकुमार ह्यारी र मेगनको घोषणा: काम खोज्दै

एजेन्सी- ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्। घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका

अमेरिकी सैनिक क्याम्पमा इरानको आक्रमण: दर्जनौं क्षेप्यास्त्र प्रहार

एजेन्सी- इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकाअनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाइएको छ

फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचिमा कन्हैया कुमार र प्रशान्त किशोर

काठमाडौं- विश्वको प्रतिष्ठित फोर्ब्स म्यागाजिनले यो वर्षको शक्तिशाली व्यक्तिमा कन्हैया कुमारको नाम पनि समावेश गरेको छ । कन्हैयासँगै विहारका अर्का युवा प्रशान्त किशोर पनि यो सूचिमा अटाएका छन् । कन्हैया

दिल्ली विधानसभा चुनाव: केजरीवाललाई दुई तिहाइ, भाजपा पत्तासाफ र कांग्रेसको छ सिट

काठमाडौं- दिल्लीमा हुने विधानसभा चुनावमा मोदीको पार्टी भाजपा पत्तासाफ हुने ओपनियन पोलले देखाएको छ । भारतीय निर्वाचन आयोगले फेब्रुअरी ८ मा दिल्ली विधानसभाको चुनाव हुने घोषणा गरेको छ। आयोगले फेब्रुअरी

जेएनयू हमला भाजपाकै कार्यकर्ताले गरेको खुलासा

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ हिंसात्मक हमला गर्ने राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता भएको खुलेको छ । भारतीय सञ्‍चारमाध्यम स्क्रोल डटकमका अनुसार ह्वाट्सअप म्यासेजका आधारमा उक्त

अष्ट्रेलियामा डढेलोले केही महिना झनै उग्र रुप लिने

एजेन्सी- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोले अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी दिएका छन् । सेप्टेम्बरदेखि सुरु भएको उक्त डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस हप्ता

अमेरिकी राष्ट्रपतिको टाउकोको मूल्य ८० मिलियन डलर

एजेन्सी- अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा

राहुल, प्रियंका र केजरीवालले दिल्लीमा दङ्गा फैलाएको आरोप

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरु राहुल गान्धी र प्रियंका गान्धीसंगै दिल्लीका मुख्यमत्री अरविन्द केजरीवालमाथि आम मानिसलाई भ्रममा पारिरहेको आरोप लगाएका छन् । विधानसभा चुनावभन्दा

जवाहरलाल नेहरु विश्वविद्यालय तनावग्रस्त: दर्जनौं घाइते, ठुलो संख्यामा प्रहरी तैनाथ

एजेन्सी । भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारीहरुले आक्रमण दर्जनौ विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् । आइतबार भएको आक्रमणमा परेर (जेएनयू) विद्यार्थी संघका अध्यक्ष ऐशी घोष लगायत थुप्रै विद्यार्थीहरु