अन्तराष्ट्रिय Archives - Page 105 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यात्रुले भरिएको जहाज सडकमा तेर्सिएपछि…

एजेन्सी- यात्रुले भरिभराउ एक इरानी विमान धावनमार्गबाट चिप्लिएर शहरको मध्यमा रहेको एक सडकमा पुगेको छ । क्यास्पियन एयरलाइन्सको उडान नं ६९३६ तेहरानबाट स्थानीय समयअनुसार सोमवार बिहान पौने ७ बजे उडेको

एकै परिवारका सात जना हवाई आक्रमणबाट मारिए

एजेन्सी- अफगान सरकारको हवाई आक्रमणमा महिला र बालबालिकासहित सातजना मारिए उत्तर अफगान प्रान्तमा अफगान सरकारको हवाई हमलामा परि कम्तिमा ७ जना नागरिकको मृत्यु भएको छ । मृत्यु हुने हरुमा तीन

शोकमा डुब्यो अमेरिका: ओबामादेखि ट्रम्पसम्म देखिए उदास

एजेन्सी- बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टको आइतबार एक हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उक्त दुर्घटनामा उनीबाहेक अन्य ८ जनाको मृत्यु भएको छ जसमा ब्रायन्टकी १३ वर्षीया छोरी गियेना पनि

प्रधानमन्त्रीले नै पत्नीको हत्या गरेपछि…

एजेन्सी- लेसोथो नेपालमा खासै सुनिएको मुलुक होइन। २२ लाख जनसंख्या भएको दक्षिण अफ्रिकाद्वारा वरिपरिबाट घेरिएको अधिराज्य हो यो। यहाँका प्रधानमन्त्री र उनकी पत्नी हत्या अनुसन्धानमा तानिएका छन्। ८० वर्षे प्रधानमन्त्री

लाखौँ नेपाली भाषी एनआरसीबाट वञ्चित भए

बीबीसी- भारतको असमका एक लाख नेपाली भाषी राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी) बाट वञ्चित भएका छन् । इन्डियन एक्सप्रेस अखबारले असमका एक लाख नेपाली भाषी (गोरखा) नागरिक एनआरसीबाट वञ्चित भएको जनाएको

गणतन्त्र दिवसकै दिन भारतका चार स्थानमा बम बिस्फोट

एजेन्सी- भारतमा गणतन्त्र दिवसको मौकामा असमको माथिल्लो भेगमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर सार्वजनिक भएको छ । प्राप्त जानकारीका अनुसार दुई बिस्फोट डिब्रूगढमा, एक सोनारीमा अर्को दुलियाजनको पुलिस थाना नजिकै भएको

ट्रम्पले दिए सी जिनपिङलाई धन्यवाद

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोनाभाइरस नियन्त्रणका लागि उनको देशले उठाएको कदमको लागि धन्यवाद दिएका छन् । ‘चीनले कोरोनाभाइरस नियन्त्रण गर्ने धेरै मेहनत गरिरहेको छ,’ ट्रम्पले

डढेलो र आँधीले सताएको अष्ट्रेलियामा ज्यानमारा माकुराको आतंक

एजेन्सी । विनाशकारी डढेलो, बाढी अनि ठूलो असिनापानी र आँधीको सामना गरिसकेको अष्ट्रेलियामा अब भने खतरनाक माकुराहरुबाट जोगिन चेतावनी दिइएको छ । त्यहाँको अहिलेको वातावरणीय अवस्था माकुराका लागि सबैभन्दा उपयुक्त

युरोप, अफ्रिका र एशियाकै देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध

बीबीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको यात्राका लागि प्रतिबन्ध लगाइएका मुलुकका नागरिकको सूचीमा अरु केही देश पनि थपिन सक्ने बताएका छन् । उनको कार्यकालमै यसअघि ७ मुश्लिम बहुल राष्ट्रका नागरिकलाई

मोदीलाई अर्को झट्का: भारतलाई राष्ट्रसंघले गर्ला त कारबाही ?

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार संयुक्त राष्ट्रसंघलाई काश्मिरको विवादित क्षेत्रका लागि आणविक सशस्त्र भारत र पाकिस्तानबीच मध्यस्थता गर्न सहयोग पुर्‍याउन आग्रह गरेका छन् । खानले स्विट्जरल्याण्डको दावोसमा भएको वर्ल्ड

कोरोना भाइरस अमेरिकामा पनि भेटियो

बीबीसी- चीनमा हालै देखिएको कोरोना भाइरस अमेरिकामा पनि पुगेको छ । एक जना व्यक्तिमा सो भाइरस देखिएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी)ले जनाएअनुसार एकजना

युद्धमा हराएका २० हजार बेपत्ताको मृत्यु भैसक्यो

एजेन्सी- श्रीलङ्काका राष्ट्रपतिले देशमा गृहयुद्धको क्रममा हराएका २० हजार बढी व्यक्तिको मृत्यु भइसकेको स्विकारेका छन् । उनले पहिलो पटक सो कुरा स्विकारेका हुन् । राष्ट्रपति राजपक्षेले राजधानी कोलोम्बोमा संयुक्त राष्ट्रका