अन्तराष्ट्रिय Archives - Page 107 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

परवेज मुसर्रफलाई मृत्युदण्ड दिन नपाइने

बीबीसी- पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई दिइने भनेको मृत्युदण्डको फैसला गैरकानुनी ठहरिएको छ। केही समय अगाडि पाकिस्तानको विशेष अदालतले देशद्रोहको आरोपमा मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो। मुसर्रफले विशेष अदालतको फैसला

मोदीलाई अर्को झट्का: १९६ घन्टामा १ अर्ब ३० करोड डलर घाटा

एजेन्सी- पछिल्लो समय इन्टरनेट जीवनको अभिन्न अंग बनेको छ । इन्टरनेट भएन भने दैनिक कार्यतालिका मात्रै होइन व्यक्तिगत स्वतन्त्रतामा पनि अवरोध उत्पन्न हुने स्थिति छ । इन्टरनेट नहुँदा आर्थिक गतिविधिमा

अमेरिकामा खतरनाक आँधी, दर्जन बढीको मृत्यु

बीबीसी- दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण

इरानद्वारा अमेरिकी सैनिक क्याम्पमाथि फेरि भिषण आक्रमण

एजेन्सी । पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ। सोही सिलसिलामा

डोनाल्ड ट्रम्पले किम जोङलाई यसरी दिए जन्मदिनको शुभकामना

सियोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन्। उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली

पाकिस्तानको मस्जिदमा बम विस्फोट, कम्तिमा १४ को मृत्यु

एजेन्सी – पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् । द एक्सप्रेस ट्रिब्यूनको रिपोर्ट

बिहे गरेको एक हप्तामै टुट्यो सँगै जिउने कसम

एजेन्सी- इरानमा जनवरी ८ मा भएको युक्रेनी विमान दुर्घटनामा एक नवविवाहित दम्पतिको ज्यान गएको छ । अराश पउरजारबी र पौनेह गोर्जीले जनवरी १ मा तेहरानमा परिवार र साथीभाइलाई साक्षी राखेर

सुलेमानी हत्याको खास कारण यस्तो पो रहेछ

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताएका छन् । फक्स न्यूज

अस्ट्रेलिया: प्रधानमन्त्री बर्खास्तीको माग गर्दै चर्कियो आन्दोलन

काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्रीबिरुद्ध नै आन्दोलन चर्किएको छ । प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् । सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट

विश्वयुद्धकै तयारीमा रहेका ट्रम्प एकाएक पछि हट्नुको यस्तो रहस्य

एजेन्सी । इरानी कमाण्डर कासिम सुलेमानीको मृत्युलगत्तै अमेरिकी गुप्तचर एजेन्सीको एउटा सन्देशले ह्वाइट हाउसमा सनसनी फैलायो । त्यसपछि लगतै ह्वाइट हाउस युद्धमयजस्तै भयो । त्यसलगत्तै अमेरिका ईरानी आक्रमणलाई सामना गर्ने

जेएनयु हमला गृहमन्त्री अमित शाहले गराएको आरोप

एजेन्सी- भारतको जवाहरलाल नहेरु विश्वविद्यालय (जेएनयु)मा भएको हिंसामा गृहमन्त्री अमित शाह र मानव संशाधन विकासमन्त्री रमेश पोखरियाल जिम्मेवार भएको कंग्रेसले आरोप लगाएको छ। भारतीय कंग्रेसका वरिष्ठ नेता जयराम रमेशले पत्रकारहरूसँग

कन्हैया कुमारले भन्छन: देश होइन अब भाजपा टुक्र्याउने हो

काठमाडौं- भारतको राजधानी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा गत आइतबार साँझ मुकुन्डोधारी आक्रमणकारीले विद्यार्थी र शिक्षकहरुमाथि कुटपिट गरे। त्यसयता कम्युनिस्ट पार्टी अफ इन्डियाका युवा नेता कन्हैया कुमारसहितका कैयौं नेता तथा विद्यार्थीहरुले