अन्तराष्ट्रिय Archives - Page 106 of 206 - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

कोरोना भाइरसले चीनमा आतंक: महामारीको रुप लियो

काठमाडौं- कोरोना भाइरसले चीनमा आतंक मच्चाएको छ । रहस्यमयी भाइरसको महामारी नै फैलिएको छ। नयाँ कोरोना भाइरसका कारण थप १ स ३९ व्यक्ति बिरामी परेको जनाइएको छ। सुरुमा चीनको वुहान

चीनमा छ रेक्टरको शक्तिशाली भूकम्प

एजेन्सी । चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन

अस्ट्रेलियामा मुख्य बाटो बन्द, लाईन काटियो: आँधी आउनसक्ने चेतावनी

बीबीसी- भिक्टोरीयाको पूर्वीय क्षेत्रमा धेरै पानी परेको कारण बाढीको संकेत देखिएको अधिकारीहरुले बताएका छन् । भिक्टोरीया, न्यु साउथ वेल्स र क्वीनसल्याण्ड क्षेत्रका झाडीमा आगो लागेको थियो । त्यस क्षेत्रमा पानीले

भाजपा नेता र वासिङ्टन पोष्टका सम्पादकबीच भनाभन

एजेन्सी- अमेजनका संस्थापक एवं सिईओ जेफ बेजोसको पत्रिका वासिङ्टन पोष्टका वरिष्ठ सम्पादक एली लोपेजले भाजपाका नेतालाई स्वतन्त्र पत्रकारिता सरकारलाई रिझाउनका लागि नहुने बताएका छन्। वासिङ्टन पोष्टले नरेन्द्र मोदी नेतृत्वको भाजपा

अमेरिकामा डरलाग्दो गोलीकाण्ड

एजेन्सी । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

मेक्सिकोमा ठुलो भूकम्प

एजेन्सी- शुक्रबार बिहानै दक्षिणी मेक्सिकोमा ठुलो भूकम्प गएको छ । त्यहाँका सञ्चारमाध्यमका अनुसार ५ दशमलब ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण भने

राजकुमार ह्यारी र मेगनलाई बर्गर किंगबाट जागिरको अफर

जेन्सी । बेलायतको राजपरिवारको वरिष्ठ पद छाड्ने घोषणा गरिसकेका प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकी मल्टिनेशनल फुड चेन ‘बर्गर किंग’ले ट्विट गर्दै पार्ट टाइम जबको अफर दिएको छ

संविधान परिवर्तन गर्ने पुटिनको प्रस्ताव: रूसी सरकारको राजिनामा

एजेन्सी- रुसका प्रधानमन्त्री दिमित्रि मेदवेदेव र उनको पूरै मन्त्रीमण्डलले राजिनामा दिएको छ। राष्ट्रपति भ्लादमिर पुटिनको देशको वर्तमान संविधानमा व्यापक संवैधानिक सुधारको प्रस्ताव पेस गरेपछि पुटिनलाई सहयोग पुर्याउन उनीहरुले राजिनामा दिएका

रुसी परराष्ट्रमन्त्रीले भने: अमेरिकाले चीनलाई घेर्दैछ

एजेन्सी- रुसी परराष्ट्रमन्त्री सर्गे लभारोभले अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको रणनीति भएको आरोप लगाएका छन् । उनले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यसको शुरूआत गरिएको

नासा भन्छ: अस्ट्रेलियाको डढेलो विश्वकै लागि खतरा

काठमाडौं- तीन महीना देखि नियन्त्रणमा आउन नसकेको अष्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी एक फन्को घुमाउने नासाले जनाएको छ । पृथ्वी एक फन्को घुमाएर फेरि अष्ट्रेलिया नै पुग्ने पनि नासाले जनाएको छ

परवेज मुसर्रफलाई मृत्युदण्ड दिन नपाइने

बीबीसी- पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई दिइने भनेको मृत्युदण्डको फैसला गैरकानुनी ठहरिएको छ। केही समय अगाडि पाकिस्तानको विशेष अदालतले देशद्रोहको आरोपमा मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो। मुसर्रफले विशेष अदालतको फैसला

मोदीलाई अर्को झट्का: १९६ घन्टामा १ अर्ब ३० करोड डलर घाटा

एजेन्सी- पछिल्लो समय इन्टरनेट जीवनको अभिन्न अंग बनेको छ । इन्टरनेट भएन भने दैनिक कार्यतालिका मात्रै होइन व्यक्तिगत स्वतन्त्रतामा पनि अवरोध उत्पन्न हुने स्थिति छ । इन्टरनेट नहुँदा आर्थिक गतिविधिमा