नेपाली रुपैयाँभन्दा सस्तो बन्यो पाकिस्तानी मुद्रा
काठमाडौं -प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लुमबर्गका अनुसार पाकिस्तानी मुद्रा एसियाको सबैभन्दा कमजोर भएको छ। पछिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशतभन्दा बढी गिरावट आएपछि पाकिस्तानी मुद्रा एसियाका शीर्ष १३ मुद्राभन्दा कमजोर











