अर्थ/व्यवसाय Archives - Page 51 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मुलुकको अवस्था नाजुक : अर्थतन्त्र ६८ अर्ब घाटामा

काठमाडौँ — चालू आर्थिक वर्षको १० महिनामा मुलुकको घाटा (शोधनान्तर स्थिति) ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले

हायात होटलका मजदूर काममा फर्किए : यस्तो भयो सम्झौता

एक सातादेखि हडतालमा उत्रिएका होटल हायातका मजदुर काममा फर्किएका छन् । काठमाडौंको पाँचतारे होटल हायातमा कार्यरत मजदूरहरू सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका उनीहरू आजदेखि काममा फर्किएका हुन्। एक सातादेखि मजदूर हडतालमा

नेटवर्किङको जालो : कम्पनी भारतमा, ठगी नेपालमा

रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल

गाडी, टेलिभिजन र मोबाइल लगायतको आयातमा ब्यापक कडाइ

काठमाडौं । सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तुको आयातमा र प्रयोगमा कडाइ गर्नेे भएको छ । आयात बढ्दै गएको र सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च

बिल गेट्स र वारेन बफेट रेस्टुराँका ‘वेटर’ बनेपछि…

एजेन्सी -विश्वका दुई ठूला धनी मानिसले कुनै रेस्टुराँमा वेटर भएर काम गरेको सुन्दा विश्वास गर्न गा¥हो हुन्छ, तर अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र बर्कशायर हाथवेका

हतियार अर्झापिए, भाग्य अर्झापिएन

–कृष्ण न्यौपाने/रासस तनहुँ । तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित भएका छन् । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित भएका

बैंकको दर्ता खारेज सम्मको कारबाही गर्दै राष्ट्र बैंक

काठमाडौं -पछिल्ला दिनहरूमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमाथिको कारबाही र निगरानीमा अझ कडाइ गर्न थालेको छ । त्यसै क्रममा केही दिन पहिले राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय

अजेय सुमार्गीको २२ वटा बैंक खाता राष्ट्र बैंकद्वारा रोक्का

काठमाडौं– पछिल्लो समय विवादित बनेका व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो । सुमार्गी अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको

नमुना कोसली घर – एउटा उम्दा प्रयास

– कुमुद अधिकारी आफन्त, छरछिमेक, माइतीससुराली आदि जाँदा हामी केही कोसेली लिएर जान्छौँ। अस्पताल वा नर्सिङ होममा बिरामी भेट्न जाँदा पनि कोसेली लगिन्छ। कोसेली लिएर जानु एउटा समृद्ध नेपाली परम्परा

टुटल र पठाओलाई बजेटमा चिट्ठा पर्‍यो

काठमाडौं : हालै प्रस्तुत बजेटले टुटल र पठाओलाई चिट्ठा परेको छ । यससंगै यस्ता राइड सेयरिङ सेवा प्रदायकलाई सुनौलो अवसर मिलेको हो । आर्थिक वर्ष २०७६/७७ को बजेटमा अर्थमन्त्री डा.

प्रधानमन्त्रीबाट गैरकानुनी होटलको उद्घाटन गराउने तयारी

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीबाट पोखराको लेकसाइडमा मापदण्डविपरीत निर्माण भएको एक होटलको उद्घाटन गर्ने तयारी गरिएको छ । उक्त होटल शनिबार उद्घाटन गर्ने तयारी गरिएको हो । १० तले उक्त

बिमा कम्पनीहरूमा ब्यापक अनियमितता, लाइसेन्स रद्दसम्मको कारबाही हुने

काठमाडौं -बिमा समितिले नेपालका बिमा कम्पनीहरूमा आर्थिक अनियमितताका घटनाहरू बढ्दै गएको बताउँदै त्यसलाई नसच्याइए लाइसेन्स रद्दसम्मको कारबाही गर्ने चेतावनी दिएको छ र त्यस्तै कतिपयलाई कारबाही सुरु गरिसकेको समितिसम्बद्ध स्रोतले जानकारी