banner 2 Archives - Page 15 of 16 - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

त्रिभुवन विमानस्थल सुधार्न मन्त्री भट्टराईले मागे जनतासँग सुझाव

काठमाडौं – नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारका लागि सुझाव दिन आग्रह गरेका छन् । उनले आफु मन्त्रीभएपछी जनताले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारको अपेक्षा गरेकोले

संघीयताबारे चित्रबहादुर केसीको नयाँ एजेन्डा

बुटवल । संघीयताबारे चर्को बिरोध गर्ने राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको नयाँ एजेन्डा प्रस्तुत गरका छन् । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन

समाप्त भयो सेतेको वंश

यसको उत्तर मसँग भएन । कुनै घटना त्यसरी नै किन घट्छ ? यसको उत्तर के ? मेरो दिमाग हल्लिन थाल्यो । कोही कसैका लोग्नेस्वास्नी किन हुन्छन् ? किन मानिस त्यही

कविता: जीवन सपना

चाहे उच्च पदस्थ होस् जति ठुलो नेता तथा शासक पारोस कायल युद्धबाट उसले कब्जा गरोस् यो जग । रित्तो हात गए मरेपछि यतै छाडेर खाता, बही जन्मी मर्दछ जीव आयु

क्रिस गेलले तोड्लान त ब्रायन लाराको रेकर्ड ?

एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि वेस्टइन्डिज टोलीमा फर्किएका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई ब्रायन लाराको रेकर्ड तोड्ने सुनौलो अवसर रहेको छ । बिहीबार सुरु हुने एकदिवसीय सिरिजका लागि गेल

अपडेटःयसकारण भएको रैछ सुबिसुको कार्यालयमा भिषण आगालागी

काठमाडौं : बालुवाटारमा रहेको सुबिसुको कार्यालयमा भएको आगलागी रिजर्भमा राखिएको पेट्रोलियम पदार्थको कारण भएको छ । रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले नै आगो फैलिन सबैभन्दा बढी योगदान दियो । करिब २

बास्कोटाले भने: बन्दुकले माओवादीको क्रान्ति सकियो, अब विप्लव पनि सकिन्छन

काठमाडौं– सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले बन्दुकको कारणले माओवादीको क्रान्ति सकिएको र विप्लव पनि त्यहि बाटोमा हिंडेकोले अझ छिटो सोद्धिने बताएका छन् । आइतबार सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले

कविता- सिपाही

-दिनेश अधिकारी पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा–मुख आमा–छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर– इच्छाहरुमा भो ! आफूलाई नमार निधारमा झलमलाएको

कथा – तिम्रो लोग्ने र म

-निरुपा प्रसून सौभाग्य हो कि दुर्भाग्य म केही जान्दिनँ । साहित्यिक कार्यक्रममा एक वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यस दिन मैले ठानेँ, तीस–एकतीस वर्षको युवक, पक्कै पनि

१८ वर्षमा जेल परेका योगेश यसरी बने मन्त्री

काठमाडौँ- विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भनेका थिए ।

बाल मनोविज्ञान र ‘मन्टेश्वरी’को शिक्षा

-डा गोबिन्द शरण उपाध्याय आज अभिभावकहरू आफ्ना बालबालिकालाई दुई-अढाई वर्षको उमेर नपुग्दै विद्यालय पठाउन आतुर देखिन्छन् र निर्ममतापूर्वक आमाको दूध, परिवारको न्यानो छोडाएर मन्टेश्वरीमा घोक्रेठ्याक लगाएर फुर्सदको उत्सव मनाउछन् ।

ओलीको उपचार- नेपालमा गर्नै नहुने र सिङ्गापुर जानैपर्ने किन ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिङ्गापुर जाँदैछन । उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ । ओली यस अघि पनि पटक पटक स्वास्थ्य जाँचको लागि