banner 2 Archives - Page 14 of 16 - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

एनसेललाई सर्वोच्चको साथ, निवेदकको निवेदन नै खारेज हुने

सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाभकरसम्बन्धमा ठूला करदाता कार्यालयबाट गत वैशाख ३ गते गरिएको निर्णय कार्यान्वयन नहुने फैसला गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर

महिना नबित्दै योगेशले ल्याए महत्वाकांक्षी योजना

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्री भट्टराईले चालू आर्थिक वर्ष मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट सम्पन्न गर्ने १४१ बुँदे कार्ययोजना

यस्तो छ प्रचण्डले पहिलो चोटी बोलाएको सचिवालय बैठकको तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि उनको अनुपस्थितिमा पहिलो

कुलमानको नयाँ क्रान्ति

काठमाडौं – लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि उपभोक्ताहरु विद्युतीय चुलोतर्फ (इन्डक्सन) आर्षित हुन थालेका छन्। पछिल्लो समयमा ग्रामीण र शहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग

तेस्रो पटक म्याद थपिने: यस्तो छ प्रहरीको तयारी

चितवन- पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत तिनै जनालाई फेरी म्याद थप्ने तयारी प्रहरीले गरेको छ। अनुसन्धानका बाँकी काम नसकिएकाले तेस्रो पटक म्याद

पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या ?

–कृष्ण भट्टराई पत्रकार सालिकराम पुडासैनीको मृत्युले अहिले नेपाल तातियको छ । पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या ? यस विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ तर साउन २९ गते नेपाल

को विरुद्ध दिदैछिन लामिछानेकी पत्नीले प्रहरीमा जाहेरी ?

काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गर्ने भएकी छिन् । ‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका

पुडासैनीले डोरी किनेको पसल भेटियो

चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो । नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले

रवी लामिछानेलाई आकस्मिक पक्रनुको रहस्य खुल्यो

पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा २० साउनमा झुण्डिएको अवस्थामा फेला परे । सुरुवातमा उनको आत्महत्या भनिएपनि घटनाले अलि फरक मोड लिंदै गयो । यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ

कविता: फेरि एक्लै

-हेमन यात्री घरको भित्तामा झुण्डिएको फ्रेममा बैँशका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन् बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरू आँगनछेवैको बाँसघारिमा कलकलेको एउटा सङ्गठन कलकल गरिरहेकै हुनेछ तर हुने छैन त्यहाँ सिर्फ एउटा

विप्लब समुहले लगाईदियो वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् । बिहीबार कार्यालयमा मोसो लगाएको बताइएको

आज राति उल्का वर्षा देखिने

मंगलबार राति उल्का वर्षा देखिने भएको छ । स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण देखिने उल्का वर्षा राति ९ बजेपछि सुरु भई वुधबार बिहान ५ बजेसम्म देख्न सकिने छ । तर