समाचार Archives - Page 819 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कांग्रेस प्रवेश गर्नेहरूको लर्को लागेको छ । राप्रपाका केन्द्रीय सदस्य श्याम लामासहित ५ सय ७८ नेता कार्यकर्ताहरु एकैपटक नेपाली काँग्रेस प्रवेश गरेका छन्। काँग्रेस

ओलीले बोलाएको बैठकमा नेपाल समुह नजाने: अवैध भएको निष्कर्ष

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भन्दै वरिष्ठ नेता माधवकुमार नेवाल समूह नजाने भएको छ । नेपाल समूहको आज बसेको स्थायी समिति बैठकले पार्टी

लगातार परामर्शमा राष्ट्रपति र प्रधानमन्त्री: आजपनि दुई घन्टा छलफल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली फेरि लगातार राष्ट्रपति कार्यालय धाउन थालेका छन् । कुनै महत्वपूर्ण निर्णय गर्नुपूर्व राष्ट्रपतिसँग लगातार छलफल गर्ने ओली बिगत केहिदिन देखि शितलनिवासमा निरन्तर परामर्शमा छन्।

अधिवक्ता महतोको फरक तर्क: सांसदले कमाण्डर फेर्न मिल्दैन

काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सर्वोच्चमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले फरक तर्क गरेका छन् । उनले दलीय व्यवस्थामा सांसदहरुले कमान्डर फेर्न नपाउने जिकिर गरेका

निकट नेतासँग ओलीको ब्रिफिङ्ग- संसदीय दलभित्र अप्ठ्यारो परेपछि संसद विघटन गरें

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाको संसदीय दलमा आफूले बहुमत गुमाएकाले प्रतिनिधिसभा विघटनमा जानुपरेको संकेत गरेका छन् । बुधबार बालुवाटारमा सम्पन्न महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले

राष्ट्रपतिले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्। भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेको बताइएको छ । नेपालको इतिहासमै पहिलो पल्ट राष्ट्रपतिले

संसद विघटन मुद्दा: इजलासमै जबरा र खरेलबीच बाझाबाझ

काठमाडौँ- संसद विघटनविरुद्धको मुद्दामा सवोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस चलिरहेको छ । यो मुद्धाको सुनुवाईको क्रममा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र पूर्व महान्यायाधीवक्ता अग्नि खरेलबीच इजलासमै तनावको अवस्था

ओलीनिकट नेताले नै भन्नथाले: पार्टी र सरकार खत्तम भयो, पदको के काम

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै समुहमा पनि घेराबन्दीमा परेका छन् । पार्टी र संगठन निकै कमजोर भएको भन्दै आफ्नै समुहले अब पार्टीलाई थप संकटमा नलैजान दवाव दिएको खुलेको छ

बिहानै एमाले दोस्रो तहका नेताहरूको बैठक: थप छलफल गरेर संयुक्त बैठक बस्ने

काठमाडौं– विभाजनको डिलमा पुगेको नेकपा एमालेमा आशाका तन्द्राहरू देखिन थालेका छन् । एमाले ओली समुहले महाधिवेशन अओजक कमिटी भङ्ग गरेसँगै दुवै पक्षका दोस्रो तहका नेताहरू संवादमा जुटेका छन् । एमालेमा

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेन्डा

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक बिहीबार विहान ११ बजेका लागि बोलाइएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको

बाढी आउने सुचनाले मेलम्चीमा फेरि तनाव: स्थानीयहरू त्रसित

काठमाडौं- निरन्तर भैरहेको वर्षाले मेलम्ची खोलाको बहाव अत्यधिक बढेको छ । केहि समय अगाडी मात्र बाढीले तहसनहस पारेको मेलम्चीमा बढेको पानीको बहावले स्थानीयलाई झनै त्रसित बनाएको छ । केही दिन

राष्ट्रिय सभा बैठक आज: यस्तो छ कार्यसूची

काठमाडौं- लामो समयपछि राष्ट्रिय सभाको आठौं अधिवेशन शुरू हुन लागेको छ। संघीय संसद् भवन बानेश्वरमा आज अपरान्ह ४ बजे बैठक बस्न बस्ने भएको हो। राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा