समाचार Archives - Page 818 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बेल्जियमलाई हराएर इटली युरोकप सेमिफाइनलमा

काठमाडौं- बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो

पार्टी फुटाउन उक्साउने वामदेवले बालुवाटार पुगेर देखे माधव नेपालको गल्ती

काठमाडौं- पार्टी फुटाउन माधव नेपाल समूहलाई उक्साउने एमालेका नेता वामदेव गौतमले बालुवाटार पुगेर माधव नेपालले गल्ति गरेको बताएका छन् । बालुवाटारमा जारी ओली पक्षीय एमालेको बैठकमा उनले नेपालले गल्ती गरेको

२ दिनभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने ओलीको घोषणा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा गरिएको हस्ताक्षर तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । सर्वोच्च अदालतमा दायर रिट निवेदनमा

नेपाल समुहको आग्रहमा एमाले केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं- नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक स्थगित गरिएको हो । शनिबार ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको बताइएको छ । बालुवाटारमा

ओली पक्षमा खुले वामदेव

काठमाडौँ- लामो समयदेखि कुनै समुहमा नखुलेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अध्यक्ष केपी शर्मा ओली समुहमा खुलेका छन् । बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतम पनि पुगेका छन् ।

नारायणगढ–मुग्लिन सडक: दुई स्थानमा पहिरो, सडक अवरुद्ध

काठमाडौ- नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

सरकारले अदालतको आदेश मानेन

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश दिए पनि सरकारले राष्ट्रियसभामा पेस गरेको छ। राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारले १६ वटा अध्यादेश पेस गरेको

ओली-नेपाल टेलीफोन संवादपछि फेरियो ओलीको भाका

काठमाडौं- नेकपा एमालेको विवाद क्रमश समाधान हुने क्रममा देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच लामो समयपछि टेलिफोन संवाद भएको छ। र यो

संसद ब्युँतिनेबारे प्रधानन्यायाधीश जबराले गरेको त्यो संकेत

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दको बहसमा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी पक्षका कानुन व्यवसायीलाई पेचिला प्रश्न गरेका छन्। एक सय ४९ सांसदलाई राष्ट्रपतिले सनाखत नगराएकोदेखि प्रधानमन्त्रीले अरूलाई समर्थन गरेर संविधान जीवित

‘आज भिषण वर्षा र ठुलो बाढीको सम्भावना छ, सतर्क रहनु’

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशको पहाडी भू-भागमा पहिरो

तत्काल नयाँ पार्टी खोल्ने सोँचमा छैनन् माधव नेपाल

काठमाडौँ- आफू निकट स्थायी कमिटिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिले नै नयाँ पार्टीको विकल्पमा जान नसकिने बताएका छन् । सकेसम्म सहमतिमै पार्टी एकता जोगाउने र बाध्यात्मक अवस्थामा मात्र

जसपा छोड्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो

काठमाडौं- अत्यन्त संकटको अवस्थामा पुगेपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्ने तयारीमा लागेका छन् । नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले बैठकमै