समाचार Archives - Page 526 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एसईई परिक्षा वैशाखमा हुने

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी

प्रधानसेनापति शर्माको स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घरबिदामा छन्। मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले शर्माको बिदा स्वीकृत गरेको हो। सोही बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको

उपचार भन्दै धामीले त्रिशूलले घोचेको घोच्यै: १४ बर्सिया किशोरीको मृत्यु

काठमाडौं। उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेर मारेको भन्दै एक धामीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको नागार्जुन नगरपालिका १ बाट महिला धामी उमा शाही ठकुरीलाई महानगरीय प्रहरी वृत्त

हुम्लाको तापक्रम माइनस १२ डिग्री, बाक्लो हिमपातले घरबाटै निस्कन सकेनन् स्थानीय

सिमकोट । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२

देउवा ओली वार्ता: ओलीको संसद खोल्ने इच्छा देखिएन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको

१० लाख लिएर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा: स्थानीय आक्रोशित

जुम्ला कनकासुन्दरी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको टोली १० लाख रुपैयाँ लिएर एक हप्ते भ्रमणमा निस्केको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नै भ्रमणमा निस्केपछि गाउँपालिका सुनसान छ। गाउँ कार्यपालिका

नारायणहिटी, धर्मशाला र बतास समूहमाथि दुई समितिले छानबिन थाले

काठमाडौं- नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव

भारतमा एकैदिन डेढ लाख संक्रमित

नयाँ दिल्ली – भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो

आजको मौसम: चट्याङसहित वर्षा हुने, केही स्थानमा घाम नलाग्ने

काठमाडौं। आइतबार पनि सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम

देउवाकै कारण फेरि पनि चुनावमा पराजय हुनसक्छ: शेखर कोइराला

इनरुवा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाकै कारण फेरि पनि चुनावमा पराजय हुनसक्ने बताएका छन् । शेखरले देउवाकै आफुखुशी नरोकिए पार्टीले चुनावमा हारको सामना गर्न सक्ने

एमाले धनकुटा अधिवेशन तनावग्रस्त: पूर्वमाओवादी आक्रोशित बनेपछि भागाभाग, इञ्चार्जमाथि हातपात

धनकुटा । नेकपा एमाले धनकुटाको सातौं अधिवेशनको जारी बन्दसत्रमा दुई पक्षका नेताबीच विवाद हुँदा इञ्चार्ज राजेन्द्र राईमाथि हातपात भएको हो । पूर्व माओवादी नेतृ रामकुमारी राई ‘रोजा’लाई सह–सचिब बनाउँछु भनेर

यी हुन् सर्वसम्मत एमाले नेतृत्वमा चयन भएका १५ जिल्लाका अध्यक्षहरू

काठमाडौँ- नेकपा एमालेको जारी जिल्ला अधिवेशनको क्रममा १५ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझसम्ममा १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत