ठूलो भाग खान प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उठेका
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन मधेस प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा नेपालीका काँग्रेसबाट मेयरमा उठेका कुशवाहा










