गाउँमा गाउँमा सिंहदरबार कुरामा मात्र, किन पुगेन अधिकार
प्रमुख राजनीतिक दलका नेताहरूले संघीय शासनअनुरूप संविधान जारी गर्दा सिंहदरबारको अधिकार गाउँमा पुग्ने अभिव्यक्ति निकै दिए । सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउनकै लागि ०७२ साल ३ असोजमा जारी संविधानमा तीन प्रकारको












