ओलीसंग नजिक बन्दै खड्का निगम फर्किन लबिङ ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

ओलीसंग नजिक बन्दै खड्का निगम फर्किन लबिङ !



ईन्धन भण्डारणको जग्ग खरिद अनियमितता आरोपमा कारवाहीमा परेका निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ शुरु गरेका छन् ।

खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किन वातावरण मिलाईदिन आग्रह गरेका छन्, आजको नागरिकमा यो खबर ।

खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए ।