हाई ब्लड प्रेसर उपत्यका र पहाडका बासिन्दा भन्दा तराईमा कम - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

हाई ब्लड प्रेसर उपत्यका र पहाडका बासिन्दा भन्दा तराईमा कम



अस्वस्थकर खानपान अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।

विभिन्न प्रकारका जोखिम बृद्धिसंगै नेपालमा उच्च रक्तचापको समस्या बढ्दै जाँदा क्षेत्र र भुगोलमा बसोबास गर्ने जनसंख्याका आधारमा समेत भिन्नता देखिएको हो ।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ले पहिलोपटक देशब्यापाी रुपमा रक्तचाप आँकडा संकलन गरेको थियो, यो खबर आजकोनागरिकमा छ ।