ठेकदारको हत्या गर्ने एक युवक पक्राउ
तनहुँ– तनहुँमा शुक्रबार ठेकदारको हत्या गर्ने युवक ईट्टाभट्टामा लुकिरहेको अवस्थामा पक्राउ परेका छन्। ठेकदार राजकुमार श्रेष्ठको हत्या गर्ने दुस्मी राई भनिने दिेनेश सोरेनलाई प्रहरीले भानु नगरपालिकाको देउरालीटारस्थित ईट्टा भट्टामा लुकेर बसेको












