रुपन्देहीका आशुतोषको भारतमा अज्ञात समूहद्वारा गोली लागि हत्या
भारत उत्तर प्रदेशको नोयडामा रुपन्देहीका आशुतोषको आईतवार साँझा अज्ञात समूहद्वारा गोली हत्या गरिएको छ ।भारतीय दैनिक पत्रिका जागरणका अनुसार आशुतोष नोयडा सेक्टर ६३मा गार्मेन्ट फ्याक्ट्रीमा गार्डको काम गर्दै आएका थिए । आईतवारको












