समाचार Archives - Page 3062 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

माघ ४,५,६ गते नर्सहरुले कुनैपनि काम नगर्ने

बुटवल । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुको पुर्नबहालीको माग गर्दै विगत एक सातदेखि आन्दोलनरत नर्सहरुले सोमबारदेखि तीन घण्टाका लागि काम छोडेका छन् । नर्सहरुले विहान १० बजेदेखि दिउँसो १

सांसदहरु पनि लागे सरसफाई अभियानमा

बुटवल ।  बिहानीपखको जाडो । त्यसमाथि माघे संक्रान्ति पर्वको दिन । जाडो र पर्वको दिनलाई वेवास्ता गर्दै सोमबार तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा बिहानै एक हुल मानिसहरु जम्मा भए । एकैछिनमा

स्याङ्जाली सम्पर्क मञ्चद्वारा माघेसंक्रान्तिको भेटघाट कार्यक्रम दिल्लीमा सम्पन्न

नयाँ दिल्ली  भारतको नयाँ दिल्ली स्थित स्याङ्जाली सम्पर्क मञ्चको भेटघाट कार्यक्रम सम्पन्न भएको छ  ।  उक्त भेटघाट माघेसंक्रान्तिको अवसर परेर गरिएको थियो  ।  संस्थाका अध्यक्ष तुलसी ढकालको सभापतित्वमामा सम्पन्न उक्त कार्यक्रम

माघे संक्रान्ति र माघीका अवसरमा थरिथरिका सन्देश, कसले के दिए ?

काठमाडौँ । माघ १ गते माघे संक्रान्ति । मकर संक्रान्ति । यसदिन दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी

चिसो बढे सगै जनजीवन कष्टकर बन्दै

शेरिफ केसी कपिलवस्तु । हप्तादिन अगाडिदेखि एक्कासी अत्याधिक चिसो बढेपछि कपिलवस्तु जिल्ला बासीहरुकोे जनजीवन कष्टकर बनेको छ । शीत लहरसँगै चिसो बढेपछि जिल्लामा शीतलहरका कारण बढी गर्भवती, सुत्केरी महिला, नबजात

बिग बोस ११ को ताज शिल्पा शिंदेलाई

मुम्बई । बिग बोस ११ को ताज शिल्पा शिंदेले जितेकी छिन् । उनले ताजसंगै ४४ लाख भारतीय रुपैयाँ पनि पाएकी छिन् । शिल्पासंगै टप टु मा हिना खान पनि रहेकी

अपहरण गरिएका बालकको सकुशल उद्धार

नवलपरासी । नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको

दृष्ट्रिविहीनको घरमा आगलागी हुँदा ५ लाखको क्षति

गुल्मी । गुल्मीको मालिका गाउँपालिका २ को एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मालिका गाउँपालिका–२, का चन्द्रबहादुर श्रीसको दुई तले घरमा आगलागी हुँदा ५ लाखभन्दा

रिडीमा माघे सङ्क्रान्ति मेला शुरु

गुल्मी (रासस) । विगतका वर्षमा जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा आजदेखि माघे सङ्क्रान्ति मेला शुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा

दलित समुदायलाई समाजिक सञ्जालमा गालि गर्ने पक्राउ

कञ्चनपुर । केहि दिन अगाडि समाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्ने लाई कारवाहिको माग गर्दै कञ्चनपुरका विभिन्न राजनैतिक दल, भातृ संगठन, संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै भिनपा–१२ का दिलिप

हंगकंगमा नेपालीले मनाए २९६ औँ पृथ्वी जयन्ती,युवा नेता कार्की सम्मानित

हंगकंग,चीन,३० पौष। प्रवासी नेपाली एकता समाज हंगकंगले २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रिय एकताका प्रतीक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण साथै विविध

कपिलवस्तुमा ‘सुन्दर शान्त नेपाल’ परियोजना लागु

कमल बन्जाडे/ कपिलवस्तु मधेस मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तुमा सुन्दर शान्त नेपाल नामक परियोजना सञ्चालन सुरु गरेको छ । इन्टरनेशनल अलर्टको अर्थोक तथा प्राविधिक सहयोग र माहुरी होम