समाचार Archives - Page 2721 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

ढुंगेललाई माफी दिएको विरोधमा राँके जुलुस

काठमाडौँ – नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आम माफी दिएको भन्दै राँके जुलुस निकालेको छ । गणतन्त्र दिवसका अवसरमा उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको

रक्षा नेपालले बालबालिकामाथि चरम अत्याचार गरेको खुलासा

काठमाडौं। सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुसरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भएको पीडितहरुले आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा पुजा बोहोरा ‘नाम परिवर्तन’ले आज पत्रकार सम्मेलन गरेर रक्षा

प्रचण्ड र ओलीले जारी गरेको पहिलो निर्देशन यस्तो छ

काठमाडौँ, (रासस) । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि समृद्ध

३३ किलो सुन काण्ड: अब कसको पालो ?

काठमाडौं । ३३ किलो सुन तस्करीमा संलग्न देखिएका विमानस्थलका तत्कालिन एसएसपी श्यामबहादुर खत्री विहिबार मोरङ जिल्ला अदालतमा आत्मसमपर्ण गरेका छन् । तर श्याम खत्रीको सुन तस्करीमा संलग्नता यो पहिलो पटक

मन्त्रीको निर्देशनमा म्यानपावरका कर्मचारी पक्राउ

काठमाडौं : वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई

सुन तस्करीको ठुलो माछा प्रधानमन्त्री नै भनेपछि खैलाबैला

काठमाडौं– सांसद प्रेम सुवालले साढे ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै संसदमा प्रश्न उठाएका छन्। प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफल क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट

धुर्मुसले भने: चन्दा उठाएर खाएको प्रमाण भेटाए मर्न तयार छु !

काठमाडौं- वीर अस्पतालको सरसफाई तथा रङ रोगन गर्न धुर्मुस-सुन्तली फाउन्डेसनले चन्दा उठाएर हिनामिना गरेको भन्दै बाहिर आएको कुरालाई धुर्मुस–सुन्तली फाउन्डेसनले खण्डन गरेको छ। बिहीबार वीरअस्पतालमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्षसमेत

बलात्कार गर्न खोजेको आरोपमा तीन जना पक्राउ

दार्चुला । दार्चुलामा २१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तीनजना नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा नौगाड गाउँपालिका ३ का ३५ वर्षीय विक्रमसिह ठगुन्ना, ४३ वर्षीय पुने

एसईईको नतीजा असारको दोस्रो साता

काठमाडौं । एसईईको नतिजा असारको दोस्रो सातासम्म सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । सह–परीक्षक नियन्त्रण डिल्ली लुइंटेलका अनुासर ५८ वटा केन्द्र मध्ये ५० केन्द्रबाट उत्तरपुस्तिका केन्द्रमा

पर्यटन प्रवर्द्धन साझा लक्ष्य : मेयर बजगाई

गोविन्द बीसी/बौनिया,कैैैलाली । पर्यटन प्रवर्द्धन गर्नु सबैको साझा लक्ष्य र अहिलेको प्रमुख आवश्यकता भएको नगरप्रमुख महादेव बजगाईले बताएका छन् । पर्यटन प्रवर्द्धनका लागि सबैको साझा धारणा र एउटै लक्ष्य हुनुपर्नेमा

लोकसेवा आयोग तयारी कक्षा सम्पन्न

विशाल पाण्डेय/सुखड ,कैलाली । ” बेरोजगार युवा युवतीलाई रोजगारीमा पहुँच हाम्रो अभियान ” , भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा शिक्षा तथा प्राकृतिक संरक्षण मञ्च सुखडको आयोजना

जन जागृतिमा नव आगन्तुक विद्यार्थिहरुलाई स्वागत

रमित पाण्डे / लम्की । कैलालीको लम्किचुहा नगरपालिका ५ चौरिमा रहेको जन जागृति माध्यामिक विद्यालयमा इन्जिनियरिङ समुहद्ववारा नव आगन्तुक विद्यार्थिहरुलाई आज एक कार्यक्रमका बिच स्वागत गरिएको छ । कैलालीको क्षेत्र