ओलीको खोक्रो राष्ट्रवादले नेपालीको शीर झनै गिर्यो: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘खोक्रो राष्ट्रवादले नेपालीहरुको शीर झनै गिरेको’ आरोप लगाएका छन् । शुक्रबार पोखरामा कास्की कांग्रेसको जिल्ला भेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले












