समाचार Archives - Page 2717 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

स्कुल वन हरीयाली कार्यक्रम सम्पन्न

धन बहादुर बिक पुनर्वास,कञ्चनपुर । बृहत बृक्षारोपण गरौ वन दशक कार्यक्रम सफल पारौ भन्ने मुल नारा सहित कञ्चनपुर को पुनर्वासका सामुदायिक बिद्यालय हरूमा स्कुल वन हरियाली कार्यक्रम सम्पन्न भएको छ

एकतापछि कर्मचारी र ठेकेदारले हेप्न छाडे: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृत्वको सरकारलाई लापर्वाही गर्ने र अराजक हुने छुट नभएको बताएका छन् । शनिबार आफ्नो जन्मस्थान समेत रहेको कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित स्वागत

सुकुम्बासीका लागि खुसीको खबर

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘बुद्ध

ताप्लेजुङ पुगेर यसरी गर्जिए योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन् ।

अमेरिकाको दुई शहरमा नेपथ्यको कन्सर्ट

काठमाडौं: स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्नेभएको छ। दुई शहरमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना हुनेछ। टेक्सासको डालास र बोस्टनमा नेपथ्यपटक कार्यक्रम गर्न लागेको हो। पहिलो

बस्तीमा डोजर पस्यो, स्थानीयले गरे प्रतिकार

सुनसरी –सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मुसहर टोलस्थित सुकुम्वासी बस्तीमा प्रहरी र स्थानीयबीच शनिबार झडप भएको छ । मुसहर टोलमा सुकुम्वासीका लागि लक्षित गरी बनाइएको सामुदायिक भवन प्रहरीले भत्काउन

ओली, प्रचण्ड र माधवसँग लड्छु: झलनाथ

नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा अन्याय भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भई फर्केका खनालले त्रिभुवन

कांग्रेसले सडक र सदनमा ताण्डव गर्दैन: शर्मा

दाङ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नमुना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले कांग्रेसले सरकारका

नाइजेरियाको विश्वकप जर्सीको ब्यापक चर्चा

मस्को (एजेन्सी) – विश्वकप नजिकिंदै जाँदा सहभागी राष्ट्रहरुको तयारी पनि अन्तिम चरणमा पुगेको छ । यसक्रममा नाइजेरियाले पनि आफ्नो तयारी जारी राखेको छ । तर केहि दिनयता भने नाइजेरियाका खेलाडीले

पक्राउ पर्दैनन् अपराधीहरू, वर्षौंदेखि रहस्यमै छन् घटना

धनगढी,कैलाली  । प्रदेश नम्बर सातको अस्थाई राजधानी धनगढीको व्यस्त सडकमा गत आइतबार बिहान सवा १० बजे निर्मल कार्कीमाथि गोली प्रहार भयो। सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमई सेन्टरतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

रामपुर, पाल्पा (रासस) । टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

रामपुर, पाल्पा (रासस) : कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर