समाचार Archives - Page 2566 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

काठमाडौंको कन्तबिजोग र विद्यासुन्दरका दन्त्यकथा !

काठमाण्डौ । चुनावका बेला भोट माग्नका लागि गरिने भाषण र चुनाव जितेपछिको कामबीच कति अन्तर हुन्छ भन्ने कुरा नेपाली जनतालाई थाहा नभएको होइन । तर जनताले पटक पटक झुटो आश्वासन

रातारात खाल्डाखुल्डी पुरिएपछी !

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् । मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै

परिवारभित्रै बलात्कारको त्रास

हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया

महिनाभरिको हाजिर एकै दिन गरेर डाक्टर बाहिर

जजरकोट – सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ । आजको कान्तिपुरले

विद्यालय कर्मचारी परिषद् कैलालीले गर्‍यो बृहत् अन्तरक्रिया कार्यक्रम

गोविन्द बीसी अत्तरीया,कैैैलाली । नेपाल विद्यालय कर्मचारी परिषद् कैलालीले बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार कैलालीको अत्तरीया स्थित दुर्गालक्ष्मी नमूना माविमा अन्तरक्रिया कार्यक्रम गरेको हो । विद्यालय कर्मचारी परिषदले

ओली प्रचण्डले गफ गरे ,काम गरेनन् :नेता पौडेल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको प्रगति र समृद्धिको लागि आदिवासी जनजातीहरुको ठूलो योगदान रहेको सुनाएका छन् । बिहीबार आदिवासी जनजाति महासंघले २४ औं विश्व

गणेश लामाको एक करोड बिगो बराबरको सम्पति जफत् र एक वर्ष कैद हुने

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत् गर्ने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम

गाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कैलाली । गाईलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको लम्की चुहा नगरपालिका २ मोतिपुरबाट जिल्लाको जानकी गाउँपालिका ५ खरगुहारका सनम चौधरी (नाम परिवर्तन)लाई स्थानीयले गौ करणीको आरोपमा

‘अप्रिल फुल’ लिएर आउदै कृष्ण

काठमाडौं: लेखक एवं पत्रकार कृष्ण आचार्य ‘अप्रिल फुल’ नामक उपन्यास लिएर आउदै छन् । प्रकाशन हुनुअघि नै चर्चामा रहेको उपन्यास भदौ दोस्रो साताभित्र विमोचन गर्ने तयारी रहेको लेखक आचार्यले जानकारी दिए

युभेन्टसलाई रोनाल्डोमाथि यस्तो बिस्वास !

क्रिष्टियानो रोनाल्डोले युभेन्टसलाई अर्को स्तरमा लैजान उनको टिमका साथी खेलाडीले बताएका छन् । युभेन्टसका डुग्लस कोस्टाले रोनाल्डोको प्रशंसा गर्दै सिरी ए क्लबलाई अहिलेको भन्दा पनि माथिल्लो स्तरमा लैजाने क्षमता उनमा

‘कथा काठमाण्डु’को अर्को गीतमा पनि प्रियंकाको यस्तो पारा

पहिलो गीत सार्वजनिक भएपछि चर्को आलोचनामा परेको चलचित्र ‘कथा काठमाण्डु’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका ६ पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ

सन्दीपको खेल भोलि, यस्तो छ तयारी

नेपाली युवा सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा (शुक्रबार)बिहान पहिलो खेल खेल्दैछ। हिजोदेखि सुरू भएको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सन्दीपको टिम प्याट्रियट्सले गुयाना