समाचार Archives - Page 254 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनाव अगाडि नै

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनाव अगाडि नै पार्टी एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका

चोलेन्द्रले खोलेको रहस्यले राजनीतिमा तरङ्ग, को को तानिन्छन् अब ?

काठमाडौँ- महाअभियोगको आरोपबारे बयान दिन सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराले आफ्नो सफाई दिने क्रममा खोलेका केही रहस्यले न्याय क्षेत्र र राजनीतिमा तरङ्ग पैदा गरेको छ । पहिलो

इट्टा भट्टामा जिउँदै जनता पोल्ने आलमलाई कांग्रेसको सांसद पद उपहार

नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने

विद्रोहको तयारीमा शेखर समूह, एमालेसँग हुनसक्छ सहकार्य

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई

चट्याङ्गसहित वर्षा, यस्तो हुनेछ आजको मौसम

काठमाडौं– हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको

प्रचण्डले ‘डबल गेम’ खेलेपछि भाँडियो भैसकेको सहमति

काठमाडौं- सत्तारुढ गठबन्धनको बिहीबार बसेको ११ घण्टा लामो बैठकमा भैसकेको सहमति भाँडिएको छ । नेताहरूबीच भैसकेको सहमति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डबल गेमका कारण भाँडिएको बताइएको छ

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने

प्रधानमन्त्री बन्ने चर्चा भएकी आरजु निर्वाचनमै पछारिने चिन्ता

मोहन जोशी/धनगढी कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री

ओली-शेखर वार्ता- प्रचण्ड–माधवको घाँडो नभिर्न ओलीको सुझाव

पाँच दलीय गठबन्धनका शिर्ष नेताहरू बिहानैदेखि बैठक बसेर सिट बाँडफाँट गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ओली निवासमा पुगेका छन् । नेता

एकजना बिरामीको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् पदबाट राजीनामा

एजेन्सी । पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एकाएक राजीनामा दिएको विषय अहिले चर्चामा छ । एक जना महिलाको मृत्यु भएको घटनाले उनले एकाएक राजीनामा दिएको बताइएको छ । प्रसूति वार्डमा ठाउँ

कांग्रेसको निर्णयले प्रेम आलेको सपना चकनाचुर

कैलाली- नेपाली कांग्रेस डोटीले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । सिट बाँडफाँट टुङ्गो लगाउन बालुवाटारमा बैठक निर्णायक बसेकै दिन डोटी कांग्रेसले भने गठबन्धन नगर्ने निर्णय गरेको छ

बचतकर्ताले सहकारीमा राखेको पैसा इच्छाराजले जालझेल गरी आफ्नो बनाउँथे

काठमाडौं- सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङले सर्वसाधारणले सहकारीमा राखेको पैसा समेत आफ्नो नाममा राख्ने गरेको खुलेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा