समाचार Archives - Page 253 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सर्लाहीमा एकीकृत समाजवादीलाई ठूलो धक्का, अधिकांश पदाधिकारी र

सर्लाहीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको भन्दै एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारीहरूले पार्टी छोडेका

काठमाडौं-४ बाट गगन थापालाई धक्का

काठमाडौं- नेपाली कांग्रेसमा प्रभावशाली मानिएका नेता गगन थापालाई प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै क्षेत्रमा धक्का लाग्ने संकेत देखिएको छ । गगन थापा प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नै क्षेत्रबाट सर्वसम्मत हुन नसकेपछि

गैरकानुनी धन्दा गर्ने मेयर भरत थापाको अनलाईन पोर्टल बन्द

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका मेयर भारत थापाको लगानीमा संचालित अनलाईन बन्द भएको छ । मेयर थापाको अदृश्य लगानी रहेको उक्त अनलाईन उनका भतिजाले संचालन गर्दै आएका थिए । गैरकानुनी रूपमा

प्रत्यक्षमा चुनाव लड्न डराए विमलेन्द्र निधि

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका निर्वतमान उपसभापति विमलेन्द्र निधि प्रत्यक्ष चुनाव लड्न डराएका छन् । उनले आफू प्रत्यक्षमा चुनाव नलड्ने बताएपछि समानुपातिकमा नाम हालिएको छ । निधिलाई धनुषा क्षेत्र नम्बर

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पाँच वटा उजुरी

काठमाडौँ- भ्रष्टाचार आरोपमा एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पाँच वटा उजुरी परेका छन् । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार उजुरी परेका छन्

डेंगु नियन्त्रण गर्न तीनै तहका सरकारको सक्रियता आवश्यक : कांग्रेस नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशभर डेंगुको संक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। नयाँ बानेश्वर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले डेंगु तीव्र गतिमा फैलिरहेकाले

पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान, पर्यटनमन्त्रीले गरे सुरुवात

काठमाण्डौं- पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार काठमाडौंको हनुमानढोका

उपभोक्ता ठग्दै आयल निगम, अनियमितता र बदमासीमा सरकारी समर्थन

काठमाडौं- नेपाल आयल निगमले हदैसम्मको बदमासी गर्न थालेको छ । निगमले उपभोक्तालाई ठग्ने गरी कसरी काम गरिरहेको छ पछिल्लो मूल्यवृद्धि हेरे पुग्छ । आन्तरिक बदमासीमा कहिल्लै कडाई नगर्ने निगमले भारतबाट

सांसदसहित आधा दर्जन नेतालाई एमालेले गर्‍यो कारबाही

नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ। एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै

प्रचण्ड गोरखाबाट चुनाव लड्ने, पार्टीले गर्‍यो उम्मेदवार सिफारिस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस भएका छन् । प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका बेला

पत्रकारले बादलसँग प्रचण्डको तुलना गरेपछी…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग आफ्नो तुलना गर्न नहुने बताएका छन् । आज बिहान सुर्खेतमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चितवनको पुरानै

प्रचण्डको घोषणा- यो निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । सुर्खेतमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आगामी निर्वाचनमा