समाचार Archives - Page 25 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपालले तेस्रो विकेट गुमायो, आसिफ पनि आउट

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध दोस्रो विकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि

नेपाललाई लगातार झट्का, अर्को विकेट पनि पतन

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध दोस्रो विकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि

कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कुवेतविरुद्ध टस हारेसँगै पहिले ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा कुवेतले टस जितेसँगै नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । नेपाल

सरकारसँग चन्द्र ढकालको गुनासो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा ग्रील तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित

भ्रष्टाचार आरोपीलाई लिङ्देनको अर्को उपहार- सार्वजनिक लेखा समितिको जिम्मा

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका पार्टीका सांसद विक्रम पाण्डेलाई पटक पटक शक्तिशाली ठाउँमा पठाउने गरेको छ । भ्रष्टाचार जस्तो गम्भीर मुद्दा खेपिरहेका उनलाई पहिले मन्त्री नै

कुवेतसँगको खेल- नेपाली टोलीमा ओपनर सहित केही परिवर्तन

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा शनिबार कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ ।

नेपालले कुवेतसँग महत्वपूर्ण खेल खेल्दै- पानी परे के हुन्छ ?

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत

निरा हत्याप्रकरण- भाडाको मोटरसाइकल प्रयोग, आफन्तमाथि पनि निगरानी बढाइयो

कपन सरस्वतिनगरको मध्ये शहरमा दिनदहाडै भएको हत्याको घटना थप जटिल बन्दै गएको छ । वैशाख ७ गते दिउँसो निरा पाण्डे आचार्यको आफ्नै पसलमा हत्या भएको थियो। हत्यामा संलग्न व्यक्तिको अझै

लखनउ सुपरजायन्ट्ससँग टिकेन पञ्जाब किंग्स- सिजनकै विशाल स्कोर

इन्डियन प्रिमियर लिग–१६ मा लखनउ सुपरजायन्ट्सले पञ्जाब किंग्सलाई ५६ रनको अन्तरले पराजित गरेको छ । यो सिजनमा टोलीको पाँचौँ जित हो। टोली अंक तालिकाको दोस्रो स्थानमा छ । मोहालीको पीसीए

पूर्वराजा ज्ञानेन्द्रले दिए केपी ओलीलाई कडा चेतावनी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी

स्वर्णिम वाग्ले र ज्ञानेन्द्र शाही अर्थ समितिमा

प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिमा सबै दलका संसदहरु बाँडफाँट भइसकेका छन्। यसअनुसार अर्थ समितिमा रहने सांसदहरुको समेत टुंगो लागेको छ। यसपटक समितिमा राप्रपाका ज्ञानेन्द्र शाहीदेखि रास्वपाका स्वर्णिम वाग्लेसम्म सदस्य रहेका छन्।

केपी शर्मा ओली र माधवकुमार नेपाल एउटै समितिमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा अन्तर्गत रहेको एउटै विषयगत समितिमा परेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विभिन्न विषयगत