समाचार Archives - Page 2005 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नेयमार नभएको बेला ब्राजिलले ७ गोल हान्यो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले

सिन्धुपाल्चोकको झाडापखालाको महामारी : सयौं प्रभावित

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिन्जेलमा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाका कारण एकै गाउँका १ सय ३० जना भन्दाधेरै बिरामी परेका छन् । बिरामीमध्ये ९६ जनालाई गाउँमै पुगेका स्वास्थ्य टोलीले

समाजवादी पार्टीमा बिबाद : बाबुराम र उपेन्द्रमै दुईधार

काठमाडौं – समाजवादी पार्टीभित्र दुईधार देखापरेको छ। प्रष्टरुपमा के गर्ने भन्ने अन्योल भैरहेका बेला सरकारमा बस्ने वा पार्टी छाड्ने भन्नेमा दुई धार भएका हुन् । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर

अस्ट्रेलिया भारतसँग पराजित : भारतको उत्कृष्ट प्रदर्शन

एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । लण्डनको आइतबार भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित निकालेको हो ।

सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली प्रतिस्पर्धी बालक

पर्सामा भीषण वर्षा-एकजनाको मृत्यु ,६ जना घाइते

पर्सा : आइतबार साँझ भीषण वर्षासँगै आएको हावाहुरी र चट्याङबाट एकजनाको मृत्यु भएको छ। भीषण हावाहुरीमा परेर अन्य ६ जना घाइते भएका छन् । हावाहुरीसँगै आएको चट्याङ लागेर ठोरी गाउँपालिका

पर्सामा फेरी आँधीको बितण्डा : ठूलो क्षति भएको आशंका

वीरगन्ज : आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। अहिलेसम्म पाँचजना घाइते भएको जानकारी आएको छ भने पुरा विवरण आउन बाँकी छ । इनरुवामा रुख ढलेर बाटो अवरुद्ध

भारतको विशाल लक्ष्य, अष्ट्रेलियालाई चुनौती

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई जितका लागि ३५३ रनको फराकिलो लक्ष्य दिएको छ । लण्डनको केनिङटन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट

बच्चालाई दिनमा एक घण्टा बढी टेलिभिजन र मोबाइल हेर्न दिनु स्वास्थ्यका लागि खतरा

एजेन्सी । तपाईंको बच्चाले दिनमा कति सयमसम्म टेलिभिजन हर्ने तथा मोबाइल चलाउने गर्छन् ? सायदै ख्याल गर्नु भएको होला । सूचना प्रविधिको विकाससँगै बालबालिकामा टेलिभिजन र मोबाइलमा रमाउने लत पनि

काठमाडौंमा हावाहुरीसहित वर्षा हुने, सतर्क रहन अपिल

काठमाडौं- काठमाडौं र आसपासका क्षेत्रमा विभिन्न स्थानहरुमा हावा हुरीसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हावा हुरीसहितको वर्षा हुन सक्ने भन्दै  महाशाखाले सचेत रहन आग्रह गरेको हो। आइतबार साँझ एक ट्विट

नेहा कक्करको कार्यक्रममा लफडा , तीन जना प्रहरी नियन्त्रणमा

काठमाडाैँ ।  भारतीय गायिका नेहा कक्करले नेपालमा प्रस्तुति दिएको पहिलो कार्यक्रममा लफडा भएको छ । काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा शनिवार राति भएको ‘नेहा कक्कर लाइभ शो’मा लफडा सिर्जना

कप्तान कोहलीले पनि बनाए अर्धशतक

एजेन्सी । भारतका कप्तान विराट कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तगर्त अष्ट्रेलियाविरुद्धको खेलमा अर्धशतक बनाएका छन् । इङ्ल्याण्डमा अष्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका लागि कप्तान कोहलीले अर्धशतक बनाएका हुन् । टस जितेर