प्रमुख समाचार Archives - Page 872 of 880 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

चितवन प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला

काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने,

आत्महत्या गर्छु भन्दै युवतीले ठगिन् दुई युवकबाट लाखौं

नक्कली फेसबुक आईडी बनाएर लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। झापाको अर्जुनधारा नगरपालिका ६ की २७ वर्षिया तविता राईलाई इलाका प्रहरी कार्यालयले बिर्तामोडको टोलीले पत्राmउ गरेको हो।

सिनामंगलमा डरलाग्दो दुर्घटना

काठमाडौं : राजधानीको सिनामंगलमा आइतबार सांझ डरलाग्दो दुर्घटना भएको छ । गौशाला तर्फ जाँदै गरेको टिप्परले ३ वटा बाइकमा एकैपटक ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार

अस्मिता कार्कीको बयान: लामिछाने र कंडेलसँग मिलेर बलात्कार केसमा फसाइदिने धम्की दिएको हो

काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु पश्चात फेला परेको भिडियोमा उनले आफ्ना पुराना सहकर्मीहरू रवि लामिछाने र युवराज कंडेललाई आफुलाई आत्महत्या गर्न बाध्य परेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता

पोखराका पत्रकार अर्जुन गिरीले पाए सफाइ

काठमाडौं- पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डवन्युजडटकम अनलाइनका सम्पादक अर्जुन गिरीले सफाइ पाएका छन्। जग्गा कारोबारमा ठगी गरेको समाचार लेखेकोमा पोखराका ब्यवसायी विपेन्द्रराज बतासले गिरीविरूद्ध साइबर क्राइम मुद्दा हालेका

चितवन तनाबग्रस्त: डीएसपीसहित चार प्रहरी घाइते, गाडी तोडफोड

चितवन । चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले स्थितिलाई

अस्मिताको बयान सकियो, रविको सोमबार मात्रै

काठमाडौँ: आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा चलाइएका रवि लामिछानेसहित तीन जनाको थुनछेक बहस चितवनका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा हुने भएको छ। बहस अघि उक्त इजलासमा आइतबार प्रतिवादी अस्मिता कार्कीको बयान

रविलाई किन मागियो ५ वर्ष कैद र ५० हजार जरिवाना ? यस्तो छ कसुर

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यान सम्बन्धी कसुर गरेको भन्दै मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रवि

मुद्दा दर्ता, पाँच वर्ष जेल र ५० हजार जरिवाना मागियो

काठमाडौं – चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको छ । तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ

रवि सहित तीन जनाबिरुद्ध मुद्दा दर्ता: यस्तो छ अबस्था

काठमाडौँ: आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल

रवि लामिछानेबारे संसदमै उठ्यो प्रश्न, गृहमन्त्रालय सक्षम नभएको आरोप

काठमाडौं– सांसद बलराम सापकोटाले कानूनको राज्य र विधिको शासनलाई चुनौती दिन मिल्छ भन्दै प्रश्न गरेका छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा केही दिनयता भइरहेको प्रदर्शनलाई लक्षित गर्दै उनले

प्रहरीले आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय दियो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय