समाचार Archives - Page 876 of 3422 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

संवैधानिक इजलासमा लफडा: दुई बरिष्ठतम न्यायाधीशले गरे बहिस्कार

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा लफडा बहेको छ । न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्न अस्विकार गरेपछि दुई बरिष्ठतम न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । दुई बरिष्ठतम

न्यायाधीश केसी र श्रेष्ठद्वारा इजलास छाड्न अस्वीकार

काठमाडौं–प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति सर्वोच्च बारका पदाधिकारीसँग सहमति गरेपनि विवादमा परेका दुई न्यायाधीशले इजलास छाड्न अस्वीकार गरेका छन् न्यायाधीशहरु तेजबहादुर केसी बमकुमार श्रेष्ठले इजलास

एमाले स्थायी कमिटी बैठक बल्ल सुरु: वार्तापछि एजेण्डा नै फेरियो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । निर्धारित समयभन्दा निकै ढिलो सुरू भएको बैठकको एजेण्डा नै परिवर्तन गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको

वरिष्ठ अधिवक्ताहरूले ओलीको पक्षमा बहस गर्नै मानेनन्

काठमाडौं- अघिल्लो प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी ओलीका तर्फबाट राजावादीको ट्याग लागेका अधिकांश वकिलहरुले बहसको मोर्चा सम्हालेका थिए । एमालेनिकट थुप्रै कानुन व्यवसायी हुँदाहुँदै प्रधानमन्त्रीका तर्फबाट मुध्दा लड्न राजावादी वकिलहरु

प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने

काठमाडौं- संवैधानिक इजलास गठनका विषयमा सर्वोच्च अदालत र सर्वोच्च बार एसोसिएसनबीच सहमति भएको छ। अब वरिष्ठताका आधारमा बेच्न तोकिने भएको छ।  सर्वोच्च बार एसोसिएसनका अध्यक्ष प्रा.पूर्णमान शाक्यको नेतृत्वमा आएको टोलीले

सर्वोच्च बारले जबरालाई भन्यो: संवैधानिक इजलास पुनर्गठन गर्नुस

काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि तिब्र दवाव थपिएको छ । सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै इजलासमा भएका केहि

मोडालिटी फेरेर उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेपछि उपत्यकामा लगाइएको निषेधाज्ञा फेरि एक साता थपिने भएको छ । संक्रमण सोचेअनुरूप नियन्त्रणमा नआएको भन्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले थप एक

ओलीले बयलगाडाको गफ गर्दा वकिलहरु गणतन्त्र ल्याउन जेलमा थिए: शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कालो कोट’ लगाउनेमाथि गरिएको टिप्पणीको विरोध गर्दै पाकिस्तानी तानाशाहको उदाहरण दिएका छन् । प्रधानमन्त्री ओलीले सोमवार युवा संघ नेपालको

संवैधानिक इजलासमा पुरानै न्यायाधीश दोहरिए

काठमाडौं- संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्। कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको

मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति

काठमाडौं- नेकपा एमालेको बिभाजन रोक्न नेताहरू अन्तिम प्रयत्नमा रहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कारबाही गरिएका वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू विभाजन रोक्न

उपत्यकामा निषेधाज्ञा फेरि थपिने

काठमाडौं- कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा

चर्को दबाबमा प्रधानन्यायाधीश: सर्वोच्चभित्र आ-आफ्नै दाउ

काठमाडौँ- न्यायाधीशको तटस्थता र निष्पक्षताको विषयलाई लिएर कानुन व्यवसायीहरूले उठाएको प्रश्नमा सम्बोधन नभएपछि न्यायिक नेतृत्वसँग संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीशहरू असन्तुष्ट बनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनीनिकट मानिने