समाचार Archives - Page 826 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काँग्रेस नेता गिरीको निधन

काठमाडौं- नेपाली काँग्रेसका नेता वेदु गिरीको निधन भएको छ । सुर्खेत घर भएका नेता गिरीको कोरोना संक्रमणबाट निधन भएको हो । क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना संक्रमण भएपछि निधन भएको

देउवा र प्रचण्डले गरे माधव नेपालको प्रशंसा

काठमाडौं- विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा नेताहरू आक्रोशित मूडमा थिए । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेताहरू रुष्ट देखिन्थे । नेताहरू संसद पुनर्स्थापना

सर्वोच्चले पत्र काटेपछि निर्वाचन आयोगमा खैलाबैला

काठमाडौं – नेकपा एमालेको विवादमा निर्णय नदिई बस्नुको कारण माग गर्दै जेठ २५ गते सर्वोच्च अदालतबाट पत्र आएपछि निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरु झसंग भएका छन् । माधव नेपाल समूहको

ओलीले वास्तै नगरेपछि कार्यकर्ताको लिस्ट देखाएर दवाव दिने तयारी

काठमाडौँ- सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाइदिएपछि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरू सामुहिक छलफलमा जुटेका छन् । एमाले आफनै तनावमा रुमल्लिएका बेला यता न उता भएपछि उनीहरू सामुहिक छलफलमा जुटेका

देउवाले भने- राष्ट्रपतिले आफ्नै मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाईन्

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिले आफैले आफ्नो पदको मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाएको बताएका छन् । राष्ट्रपतिले मर्यादा नराखेर केपी ओलीको कार्यकर्ता बनेको आरोप लगाएका छन् ।

प्रचण्डले भने- राष्ट्रपतिको बारेमा बोल्नै पाइन्न भन्ने केपी ओली को हो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीको बारेमा बोल्ने पाईन्न भन्ने त्यो केपी ओली को हो भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपति प्रधानमन्त्री ओलीको रबर

माधव नेपाललाई प्रधानमन्त्री बन्न ओलीको अफर

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको छ । ओली पक्षले आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको उनले खुलासा गरेका हुन्

आधा बढी सांसदले बिद्रोह गरेपछि महन्थ ठाकुर संकटमा

काठमाडौं- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधा भन्दा बढी सांसदहरूले विद्रोह गरेका छन् । ठाकुर समुहले बोलाएको बैठकमा शक्तिशाली नेताहरू नै गएनन् । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने ठाकुर

‘राष्ट्रपतिकै बदनियत देखियो’

काठमाडौं- सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरवलोकन हुनुपर्ने माग गरेका छन्। तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका सदस्य एवं विपक्षी दलका

‘एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष हुनै सक्दैनन्’

काठमाडौं । सरकार पक्षले एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवैको हुन नसक्ने जिकिर गर्दै आफ्नो बहस नोटमा निर्र्दलीय व्यवस्थामा मात्रै सांसदहरू दलभन्दा बाहिरका र स्वतन्त्र हुने स्पष्ट पारेको छ

यी हुन् कांग्रेस सभापतिका ७ प्रत्यासी: जोडघटाउमा को बलियो

काठमाडौं- मिति नजिकिएपछि कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ र भावी नेतृत्वका लागि दाबेदारी आउन थालेका छन् । पहिलो पुस्ताका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै दोस्रो पुस्ताका नेताहरू विमलेन्द्र

सर्वोच्चमाथि प्रधानमन्त्रीको रहस्यमय हमला: के हो खेल ?

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । लोकतन्त्रको प्रमुख स्तम्भ व्यवस्थापिकालाई विघटन गर्दै आएका प्रधानमन्त्रीले आफूमाथि न्यायपालिकाले प्रश्न उठाएपछि शक्ति पृथकीकरणको सिद्धान्त सम्झिएका छन् । प्रधानमन्त्री