समाचार Archives - Page 557 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

माओवादी कार्यकर्ताको चिन्ता: प्रचण्डले परिवारवाद नत्यागे पार्टी बन्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ । बिना तामझाम काठमाडौंमा जारी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको नेतृत्वतहमा पुग्ने व्यक्ति पुनः पुष्पकमल दाहाल प्रचण्ड

पदाधिकारी टुंग्याउन महाधिवेशन स्थलमै माओवादीको स्थायी समिति बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । ८औं महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो । महाधिवेशन चलिरहेका बेला पार्टी

ओमिक्रोन तिब्र फैलीएपछि केजरीवालले बोलाए आपतकालीन बैठक

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तिब्र फैलिएपछि आपतकालीन बैठक बोलाइएको छ । भारतमा ओमिक्रोनको खतरा लगातार बढिरहेको देखिएको छ । मंगलबारसम्म ओमिक्रोनबाट ६५३ जना संक्रमित

भीम रावलकै संलग्नतामा एमसीसीको रकम निकासा भएको खुलासा

काठमाडौं- अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कट्टर विरोधी मानिएका एमाले नेता भीम रावल सस्तो लोकप्रियताका लागि एमसीसीको विरोध गरेको खुलेको छ । चर्को आलोचना गर्दै सार्वजनिक रूपमा बोलिरहेका

प्रचण्डको प्रतिवेदनमाथि पूर्व सहकर्मी बाबुरामको कडा टिप्पणी

काठमाडौं- माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहेका बेला विभिन्नखाले टिका टिप्पणीहरू भैरहेका छन् । यस्जतैमा नता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष

माओवादीको महाधिवेशनमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर

काठमाडौं । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी

प्रचण्डले गल्ती स्विकार्दै भने: मेरै कारणले पार्टी फुटेको हो

काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनमा पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय लगाएर लेखेको प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि

बालुवाटार काण्डमा नयाँ मोड: अग्नि खरेल पनि मुछिए, पक्राउ पर्न सक्ने

काठमाडौं । बालुवाटार जग्गा हिनामिनासम्बन्धि मुद्दाको अन्तिम तयारी हुँदा यसमा संलग्न कतिपय व्यक्तिहरू भूमिगत भएका छन् । प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्ने डरले उनीहरूको भागभाग भएको हो ।

शिक्षामा नयाँ व्यवस्था: जाँचमा ३५ अंक नल्याए फेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ। केन्द्रले चालु

दुई दिन निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन राेक

सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७

सेयर बजार र रियल इस्टेटप्रति प्रचण्ड आक्रामक: अरुको हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपल्ट सेयर बजार र रियल इस्टेट क्षेत्रप्रति गम्भीर आलोचना गरेका छन् । यसअघि पनि शेयर बजारलाई साम्राज्यवादी शैली भनेका उनले आफ्नो

तानसेन-तम्घास सडक दिनको ६ घण्टा बन्द

पाल्पा- पाल्पाको तानसेन-तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले