समाचार Archives - Page 547 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

चीनमा शक्तिशाली भूकम्प

बेइजिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको

सभापति र महामन्त्रीमा हारेका भन्दा केन्द्रीय सदस्यमा हारेकाको वरीयता अगाडी

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पराजित तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका जीवन शाही, महामन्त्रीका उम्मेदवार

कल्याण, प्रदीप र जीवनले चुनाव हारेर पनि देउवाको बक्सिस पाए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा चुनाव हारेका कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनकुमार शाहीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्। सभापति देउवाले आइतबार उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन

देउवाले साइड लगाएका दुई डाक्टर

काठमाडौं- १४औँ महाधिवेशनमा सभापतिमा विजयी भएका शेरबहादुर देउवाले पटकपटक केन्द्रीय समितिमा सदस्यहरू मनोनयन गर्ने काम जारी राखेका छन्। निर्वाचित भएको प्रमाणपत्र पाएकै दिन नयाँ कार्यसमितिको बैठक बसेपछि सभापति देउवाले केन्द्रीय

देउवाले मनोमानी गर्न थालेपछि कांग्रेसमा फेरि विवाद

काठमाडौँ- नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्ना गुटका व्यक्तिहरूलाई मात्रै केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवाद सुरू भएको छ । देउवा इतर समूहका नेताहरूले यसको चर्को विरोध गरेका छन् । यस्तै

माओवादीको केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन

काठमाडौं- माओवादी महाधिवेशनका क्रममा आइतबारको बन्दसत्रमा केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएका छन्। बन्द सत्रका क्रममा निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोग अध्यक्षमा टंक राई र लेखा आयोग अध्यक्षमा

‘प्रोटोकल’ विपरीत देउवापत्नी आरजुको भारतीय नेताहरूसँग भेटघाट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा यतिबेला भारत भ्रमणमा छिन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी राणालाई देउवाले आफ्नो आसन्न भारत भ्रमणको तयारीका लागि भारत पठाएका हुन् । राणाले

केन्द्रीय सदस्यको नामावली लिएर हलमा पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली तयार पारेका छन् । अध्यक्ष ‘प्रचण्ड’ नामको सूची बोकेर भर्खरै बन्दसत्र हलमा प्रवेश गरेका छन्

धेरै शुल्क लिने कलेजलाई तत्काल कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र

सीके राउतका कार्यकर्तामाथि गोली चल्यो, आठ घाइते

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड गोली चलाएको

माओवादी केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पढेर सुनाउने प्रचण्डको तयारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसम्मतिका लागि केन्द्रीय सदस्यहरूको नाम प्रस्तुत गर्ने तयारी गरेका छन्। स्थायी कमिटी बैठकबाट पारित केन्द्रीय सदस्यहरूको नाम

अनिश्चितकालका लागि स्थगित भयो आरआरआर रिलिज मिति

मुम्बई । बहुप्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’का दर्शकका लागि प्रतीक्षाको समय अझै लम्बिने भएको छ । एसएस राजमौलीको चलचित्र ‘आरआरआर’को यसअघिको रिलिज मिति स्थगन गरिएपछि दर्शकको प्रतीक्षा लम्बिने भएको हो