समाचार Archives - Page 544 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पाँच दलीय गठबन्धन होइन पाँच वटा अलच्छिन हुन्:

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई पाँच वटा अलच्छिन भएको बताएका छन्। सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनप्रति आक्रोश व्यक्त गरेका हुन्।

अरूले हतियार र तालिम दिएपछि जनयुद्ध जसले पनि लड्छ: केपी ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरुले हतियार र तालिम दिएपछि जनयुद्ध जसले पनि लड्नसक्ने बताएका छन् । माओवादी जनयुद्धप्रति सकारात्मक नभएका ओलीले यस्तो आरोप लगाएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघले सोमबार

भैसकेको सहमति भाँडियो, महासचिवमा निर्वाचन हुने पक्का, बस्नेत र पम्फा ‘आउट’

काठमाडौं- माओवादी केन्द्रको महासचिवमा भैसकेको सहमति पनि भंग भएको छ । यससँगै महासचिवको चयनले नयाँ मोड लिएको छ । आइतबार साँझसम्म सहमति भैसकेको परिस्थिति फेरिएर सोमबार निर्वाचनतिर मोडिएको छ ।

वर्षमान र जनार्दनको टक्करले महासचिवमा अर्कैले बाजी मार्ने सम्भावना

काठमाडौं। नेकपा (माओवादीकेन्द्र) को महासचिव को बन्ने भन्नेमा आन्तरिक प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। अध्यक्षपछिको सबैभन्दा शक्तिशाली उक्त पदमा माओवादी छ आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन्। उक्त पदका

जेलबाटै रेशम चौधरीले दर्ता गराए ‘नागरिक उन्मुक्ति पार्टी’

काठमाडौँ – निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। दल दर्ता गर्न उनका समर्थकहरु बाजागाजासहित आयाेग पुगेका हुन्। कैलाली टीकापुर घटनामा दोषी

सुरेन्द्र पाण्डे भन्छन्: कर्मचारीकै कारण संघीयता खारेज हुने अवस्थामा छ

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले संघीयता नरुचाएको बताएका छन् । सोमबार अर्थ समितिको बैठकमा बोल्दै पाण्डेले माथिल्लो तहका कर्मचारीहरूमा तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति

पाणिनी गाउँपालिका उपाध्यक्ष नै एमाले छाडेर कांग्रेस प्रवेश, गगनले गरे स्वागत

अर्घाखाँची -अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई कांग्रेस महामन्त्री गगन थापाले

महासचिवमा एकाएक देव गुरुङको इन्ट्री, प्रचण्डले गरे परामर्श

काठमाडौं- नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सकिएलगत्तै नवनिर्वाचित केन्द्रीय कमिटिको बैठक बोलाएको छ । केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरिएको छ । माओवादीमा पेचिलो बनेको पदाधिकारी

प्रचण्डको जिल्लामा भन्दा वर्षमानको जिल्लामा धेरै केन्द्रीय सदस्य

काठमाडौं- नेकपा माओवादी केन्द्रमा रोल्पाबाट ११ जना केन्द्रीय सदस्य चयन भएका छन्। आइतबार सकिएको नेकपामा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरु चयन गरेका थिए। २

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई जित्न नदिन गठबन्धनको नयाँ रणनीति

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको छ । आगामी माघदेखि खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको

मन्त्री प्रेम आलेले गरे कुलमान घिसिङको तारिफ

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको तारिफ गरेका छन् । ढुवानीसम्बन्धी सम्झौता समारोहमा धराशायी बनेको नेपाल वायुसेवा निगमलाई उकास्न घिसिङको कार्यशैली अनुसरण गर्नुपर्ने बताउँदै

राष्ट्रिय सभामा गठबन्धनको भागबण्डा मिल्यो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उमेदवार बनाउनेगरी बाँडफाँट गरेका छन् । सत्ता गठबन्धनको बैठकमा संयुक्त उमेदवार बनाउने निर्णय भएको हो । गठबन्धन एक भएर जाने भन्ने विषयमा छलफल