समाचार Archives - Page 447 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्छ –

प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको

चाहे जे सुकै होस्, एमसीसी रोकिन्न: देउवा

काठमाडौं- कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने निर्णयबाट पछि नहट्ने जनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त

प्रहरी प्रमुख फेर्ने तयारी, को बन्लान् नयाँ आईजिपी ?

काठमाडौँ- स्थानीय तहको निर्वाचन अगाडी नै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । थापाले ३० वर्षे सेवा अवधि पूरा गरेर बिदा हुँदैछन् । उनी २०७७ असार २३ मा

देउवा-प्रचण्डको ‘वान टु वान’पछि ३ बजे बोलाइएको गठबन्धनको बैठक स्थगित

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न बिहीबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए। देउवा र प्रचण्डबीच

बिहानैदेखि देउवा र प्रचण्ड ‘वान टु वान’ वार्तामा

काठमाडौँ- गठबन्धन टुट्ने चर्चाबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार बिहानैदेखि ‘वान टु वान’ वार्तामा छन् । बिहिबार दिउसोलाई निर्णायक भनिएको सर्वदलीय बैठक डाकिएको

सत्ता छाडेर सडकमा आउन शान्ता चौधरीको चुनौती

काठमाडौं : नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले कि सत्ता छाड्न कि सडक छाड्न अनुरोध गरेकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले दोहोरो चरित्रको पराकाष्ट

एमसीसीमा पाँच दलका पाँच दाउ, कसको स्वार्थ के ?

काठमाडौं- एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्यौल छ । विशेषगरी सत्ता गठबन्धनका पाँच दल पाँचतिर

पशुपति क्षेत्रमा ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन्। बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका

एमालेको आशंका पुष्टि हुने गरी सर्वोच्चले दियो आदेश

काठमाडौँ- नेकपा एमालेले आशंका गरेजस्तै चुनाव सार्ने षड्यन्त्रमा सरकार लागेको पुष्टि गर्न बल पुग्ने गरी सर्वोच्च अदालतले फैसला सुनाएको छ । स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट दरपीठ बदर गर्ने

देशव्यापी विरोध हुँदा एमसीसीको पक्षमा कांग्रेस मात्रै

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आज (बिहीबार) ‘निर्णायक’ छलफल हुने भएको छ। सत्ता

देउवामाथि गठबन्धनकै नेताहरूको घेराबन्दी

एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन्। एमसिसीबारे सरकारमा रहेका

सत्ता गठबन्धनका नेताको ‘फाइनल’ छलफल हुँदै, गठबन्धनको पनि वारपार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू छलफलमा जुट्दै छन् । आजको बैठकले संसद्मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने