सकियो रुस-युक्रेनको वार्ता - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

सकियो रुस-युक्रेनको वार्ता



युक्रेन-बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ ।

वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन ।

तर एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्‍न सहमत भएका छन् । आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ ।