७९ जना सवार श्री एयरको विमानमा एक्कासी धुँवा
नेपालगञ्ज – उडिरहेको श्री एयरलाइन्सको विमानको इन्जिनमा एक्कासी धुँवा देखिएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ। श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्सले जनाएको छ ।












