समाचार Archives - Page 280 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नाग पञ्चमी : नागको पूजा गरे के हुन्छ

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी हिन्दु परम्पराअनुसार आज नागको पूजा अर्चना गरी मनाइंदै छ । घरका मूलढोकामा नागको टाँसेर मनाइने नाग पञ्चमीको हिन्दू समाजमा

मुम्बई प्रहरीले दियो सलमान खानलाई बन्दुक राख्ने लाइसेन्स

मुम्बई- भारतीय सुपरस्टार सलमान खानले बन्दुक राख्ने अनुमति पत्र (लाइसेन्स) पाएका छन् । मुम्बई प्रहरीले खानलाई बन्दुक राख्ने अनुमति दिएको हो । लगातार धम्की आउन थालेपछि सलमानले प्रहरीसँग बन्दुक राख्ने

माघदेखि सञ्चालनमा आउने भयो बुटवलमा केबलकार

काठमाडौं- रूपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडासम्मको लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ। कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद

डा. गोविन्द केसी फेरि अनसन बस्ने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भागबण्डाका आधारमा रजिस्ट्रार नियुक्त गरेको भन्दै डा. गोविन्द केसीले विरोध जनाएका छन्। तत्काल नियुक्ति नसच्याए जुनसुकै वेला सत्याग्रहमा बस्ने डा.केसीले चेतावनी दिएका छन्। सरकारले यहि

महाकाली सन्धीमा कमजोरी भएकै हो: केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त सन्धिमा कमजोरी गरेको स्वीकार गरेका छन् । एकीकृत महाकाली सन्धि नेपालको संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले यसमा कमजोरी भएको स्विकार

हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा हाल्ने एमालेकी नेतृको चेतावनी

नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएकी छन्। उनले बराह सहकारी पीडितहरुलाई लिएर विवाद बढिरहेका बेला यस्तो चेतावनी दिएकी हुन् । बराह

नेपालमा विश्वलाई पुग्ने पानी छ, तर सदुपयोग भएन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने बताएका छन् । पूर्व जलस्रोत सचिव द्धारिकानाथ ढुंगेलद्धारा लिखित ‘चक्रव्यूहमा नेपालको जलश्रोत’ नामक पुस्तकको लोकार्पण कार्यक्रमलाई

लिम्पियाधुराको नक्सा ल्याएपछि प्रधानमन्त्री पद त्याग्नुपरेको ओलीको खुलासा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् । काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको

छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं- सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ। अख्तियारले आज विशेष अदालत काठमाडौंमा तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

पशुपतिको विशेष आरतीमा सहभागी हुँदै अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् । प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज

सरकारलाई विप्लवको चेतावनी: अब हातमा दही जमाएर बस्दैनौँ

काठमाडौं- ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको

काभ्रेस्थली घटनामा भेटिएको ‘सुसाइड नोट’मा के छ ?

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको घटनामा प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । हत्यापछि आत्महत्याको प्रारम्भिक आशंका गरेको प्रहरीले भेटिएको डकुमेन्ट सुसाइड नोट नै भएको