समाचार Archives - Page 2775 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

आइपिएल: बैंगलोर विरुद्ध हैदरावादको ५ रनको जीत

इन्डियन प्रिमियर लीग आइपिएल अन्तर्गत ३९औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेंजर बैंगलोरलाई ५ रनले हराएको छ । राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मङ्गलवारको खेलमा सनराइजर्स हैदरावादले १४६ रनको लक्ष्य

डा.केसीलाई डा.देवकोटाले भने :तपाईंले रोजेको बाटो कठिन छ, तर नछाड्नुहोला

काठमाडौं- पित्तनलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका न्यूरो सर्जन डा उपेन्द्र देवकोटालाई चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले भेटेका छन्। सोमबार दिउँसो डा केसीले न्यूरो अस्पताल पुगेर डा देवकोटालाई भेटेका

हिन्दु धर्म कमजोर थियो बलियो बनाउन श्रीनिवास एउटा ‘हंगामा’ गर्न चाहन्थे

काठमाडौं– धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली हानेर हिन्दु राष्ट्रको आन्दोलन चर्काउने योजना एक वर्षअघि नै बनेको खुलेको छ। पक्राउ परेका उनका सहयोगी लक्ष्मीराज अधिकारीले एक वर्षअघि नै यसबारे छलफल भएको बताएका

‘प्रचण्ड’ले भने : जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता हुदैन

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता हुन नसक्ने बताएका छन् । वाइसीएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा ‘समसामयिक परिस्थितिमा युवाहरुको

एमाले नेताहरु सुध्रन जरुरी छ:प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका एजेण्डामा एमाले नेताहरु सुध्रन जरुरी रहेको प्रशिक्षणमा बताएका छन् । सोमबार काठमाडौमा माओवादीको भातृृ संगठन वाइसीएलको केन्द्रीय स्कुल विभागले गरेको

नुवाकोटका वडा अध्यक्ष तामाङ्गद्वारा भारतमा सञ्चालित कोठीबाट एक महिलाको उद्धार

नयाँ दिल्ली  मानव बेचबिखन तथा ओसारपसार अभियोगमा कारागार जीवन भोगिरहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १का वडा अध्यक्ष सुनबाहदुर तामाङ्गको पत्नीद्वारा भारतको जी.बी रोडमा सञ्चालित कोठा नं ६४ को दोस्रो तल्लामा रहेका

नेपाली भूमि धार्मिक हो, मोदीले नेपाललाई पुण्यभुमि ठानेका छन् : डा. दिक्षित

काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मोदी आँफैपनि धार्मिक व्यक्ति हुन्,

गृहमन्त्रीले युवाहरुलाई भने :सरकारले शुरु गरेको अभियानमा साथ दिनुहोस

काठमाडौँ, : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गर्नुभएको छ । आज योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा

नेपालीहरुको मन जित्न यसो गर्दैछन मोदी !

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको लागि यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनी भ्रमणको दौरानमा नेपालमा यसपटक २९ घण्टा रहने बुझिएको छ । प्रधानमन्त्री केपी

धर्मगुरु श्रीनिवासाचार्यलाई प्रहरीले पक्रियो !

हिमालपोष्ट सम्बाददाता/ काठमाडौं केही समय अगाडी गोली काण्डमा परेका धर्मगुरुको रहस्य खुलेको छ। हिन्दुधर्मको रक्षा र पुनर्स्थापनाको लागी धेरै समूहहरू सक्रिय छन् त्यसैमा पर्छन धर्मगुरु श्रीनिवाशाचार्य पनि । श्रीनिवाशाचार्य आफैले

तनावमा बार्सिलोना र रियल मड्रिड

काठमाडौं । स्पेनिस क्लब फुटबलका दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको पछिल्लो भिडन्त २/२ गोलको बराबरीमा सकिएको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको सिजनको अन्तिम ‘एल क्लासिको’मा घरेलु

कर्मचारी स्वेच्छिक अवकाश: प्रधानमन्त्री सहमत

हिमालपोष्ट संवाददाता/काठमाडौं एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कर्मचारीलाई स्वेच्छिक अवकाश दिन सहमत भएका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनका प्रतिनिधि र विभिन्न दलका प्रतिनिधिहरूको भेटमा उनले स्वेच्छिक अवाकास दिने