समाचार Archives - Page 2777 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाइ

केशव पोखरेल /दक्षिण कोरिया अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा गत अक्टोबरमा सम्पन्न “सुपादेऊरालि साङ्गीतिक सौगात भाग १” मा विशेष योगदान गरेका व्यक्तित्वहरूलाई एक कार्यक्रमका बिच विशेष सम्मान गरेको छ ।

ट्रम्पविरुद्ध तूफान उठ्छ: स्टोर्मी डेनियल्स

काठमाडौं– अमेरिकी पोर्नस्टार स्टोर्मी डेनियल्स अमेरिकी टीभी शो स्याटरडे नाइट लाइभमा देखिएकी छन् । राष्ट्रपति डोनल्ड ट्रम्पसँगको सम्बन्धका विषयमा डेनियल्स कानूनी लडाईं लडिरहेकी छन् । उक्त शोमा ट्रम्पलाई उडाउने सिलसिला

एकताबारे प्रचण्डले भने: हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ !

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन् । उनले दुई पार्टी एकीकरण अहिले आवश्यकता समेत

अर्को सिन्डिकेट तोड्ने तयारीमा सरकार, निशानामा ठुला व्यापारी !

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्दै यो क्षेत्रभित्र रहेको सिन्डिकेट पनि तोडिने बताएका छन् ।

भारतको गाजियाबादमा एक नेपाली मृत भेटीए !

काठमाडौं। भारतको गाजियाबादमा एक नेपालीलाई झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको छ । तनहुँ घर भएका ४० वर्षिय दिनेश कुमारलाई रुखमा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ । गाजियाबादको ट्रोनिका सिटीमा अवस्थित

महेशबाबुको फिल्मले कमायो १५ दिनमै २ सय करोड

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार महेश बाबुको पछिल्लो रिलिज फिल्म ‘भारत इने नेनु’ उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ । पोलिटिकल ड्रामा फिल्मले २०० करोड कटाएको हो । सो

उत्तर कोरिया र अमेरिकाको वार्ता सङ्कटमा

(एजेन्सी) । उत्तर कोरियाले सैन्य चुनौती र दबाब दिइरहेको भन्दै अमेरिकाको आलोचना गरेको छ । अमेरिकी कदमबाट शान्ति कायम गर्ने प्रयासमा चुनौती थपिएको उत्तरको भनाइ छ । दुई मुलुकबीच ऐतिहासिक

प्रधानमन्त्री अस्वस्थ्य: बहाना कि यथार्थ ?

त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ

नयाँ शक्तिले भन्यो: माओवादी र फोरमसँग एकता हुनसक्छ !

काठमाडाैं । नयाँ शक्ति पार्टी नेपालले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको बताएको

छोरा नपाएको भन्दै पत्नी माथि धारिलो हतियार प्रहार

त्रिपुराकोट । यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको

ससुराद्वारा दाउराले हानेर गर्भवती महिलाको निर्मम हत्या

काठमाडौं । काभ्रेको चौरी देउराली गाउँपालिका ५ गनेटारमा गत १७ गते एक गर्भवती महिलाको निर्मम हत्या भएको छ । १८ बर्षीया गर्भवती बिपना ढकाल चौलागाईलाई उनका ससुरा पदमलाल चौलागाईले दाउराले

विद्यासुन्दरले दिने भए महानगरकाे साँचाे माेदीलार्इ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई कामपाले