संयुक्त दलित सशक्तिकरण समाजको आयोजनामा शितल जल सेवा
मंगल बास्कोटे लम्की,कैलाली । शहिदहरुको सम्झनामा शितल जल सेवा कार्यक्रम आज कैलालीको लम्की चुहा नगरपालिका २ भल्कामा सम्पन्न भएको छ । संयुक्त दलित सशक्तिकरण समाजको आयोजनामा लगातार बढिरहेको गर्मिमा शितल










