
छुवाछूत व्यवहारबाटै अन्त्य हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
बागलुङ। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले छुवाछूत राष्ट्रिय कलकं भएकाे बताएका छन् । जातीय भेदवाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा भगत सर्वजित प्रतिस्ठानद्वारा वागलुङमा साेमबार अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष