बालेन शाहले उठाए प्रचण्डको नैतिकतामाथि प्रश्न
काठमाडौं- काठमाडौंको फोहोर लैजाने ककनीको बाटो नबनेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति अस्न्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा ककनी












