समाचार Archives - Page 271 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

माओवादी केन्द्रसँग मिले बाबुराम

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको समाजवादी पार्टी मिलेका छन् । प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्न र एउटै घोषणापत्र बनाउने सहमति भएको छ। अब बाबुराम भट्टराई र उनका उम्मेदवारहरू

Harka sampang
काठमाडौँ पुगेका हर्कले भने – यो फोहोरको डंगुर देख्दा धरानै सफा

काठमाडौँ- धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका

भारतकी नम्बर १ नायिका बनिन् दीपिका पादुकोण, चौथोमा प्रियंका चोपडा

एजेन्सी- भारतीय चलचित्र उद्योग बलिउडमा अभिनेत्री दीपिका पादुकोण नम्बर १ नायिका बनेकी छन् । पादुकोण भारतीय अभिनेत्रीमध्ये नम्बर १ भएकी हुन् । उनी भारतमा हालै एक संस्थाले गरेको सर्वेक्षणमा दीपिका

निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीशलाई कारबाही हुने

काठमाडौँ- निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बला’त्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण

काठमाडौँ- २ का उम्मेदवार बोहोरा भन्छन् – बालेनले गर्न नसकेको फोहोर व्यवस्थापन म गर्छु

आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका अनुप बोहोराले आफ्नो क्षेत्रको फोहोरको समस्या आफूले समाधान गर्ने दाबी गरेका छन् । विगत केही दिनदेखि काठमाडौँको फोहोर

ओलीले गराएको त्यो गोप्य सर्वेक्षण- गठबन्धन रहे एमालेको आठ सिट !

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेको अवस्था कस्तो छ भनेर नेताहरूलाई गोप्य सर्वेक्षण गर्न लगाएका थिए । देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन्

टिकट वितरणको जिम्मा देउवालाई दिएपछि कांग्रेसमा बबण्डर

काठमाडौं– निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसमा लफडा सुरू भएको छ । पार्टी सभापति शेरबहादुर देउबाले निर्वाचनमा टिकट वितरण गर्दा मनलाग्दी गर्ने आशंकासहित संस्थापन इतर समूहले छलफल गरेको छ । शेखर कोइराला

ओली भन्छन्- यो काम नेकपा एमालेले मात्रै गर्न सक्छ

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताए । अध्यक्ष ओलीले बहुमत ल्याउनका लागि रोक्नका लागि

प्रचण्डको ब्रिफिङ: देउबालाई ८० सिटमा मनाउँदै छु, यत्ति भए सबै सुरक्षित हुन्छ

काठमाडौं- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ८० सिटमा मनाउन कोशिस गरिरहेको बताएका छन् । शनिबार बिहान माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको

प्रचण्डले भने: माओवादी नेता कार्यकर्ताको आचरण ठिक छैन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोष्टबहादुर बोगटी पार्टीमा डाक्टर र वैद्यभन्दा राम्रा नेता बहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति

निहारिका भेटेपछि बालेनले भने-‘यो राज्यले अत्याचार गर्यो’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूलाई कुमारी आमा बताउने निहारिका राजपुतलाई भेटेका छन्। त्रिवि शिक्षण अस्पतालमा पुगेर उनलाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले बच्चाको डिएनए टेष्ट गर्ने मागलाई नसुनेर

एमालेमा चुनावको सम्पूर्ण जिम्मा ओली र ईश्वरलाई

काठमाडौं- नेकपा एमालेले चुनावको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको छ । परिचालन कमिटीको नेतृत्व ओलीले लिने र मस्यौदा र घोषणापत्र बनाउने जिम्मा पोखरेलले पाएका