समाचार Archives - Page 269 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विभिन्न स्थानमा भारी वर्षा हुने, यस्तो छ आजको

काठमाडौं- बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

भूमिहीनले असोज पहिलो सातासम्म जग्गाका लागि निवेदन दिनुपर्ने

राष्ट्रिय भूमि आयोग खोटाङले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि असोज ४ गतेभित्र निवेदन दिन आग्रह गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र

आज श्रीकृष्ण जन्माष्टमी, के छ महिमा ?

काठमाडौं- आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । तिथिको हिसाबले

प्रचण्डले गरे माधव नेपालको प्रसंशा

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवको आवश्यकता वामपन्थी दलहरूको एकता रहेको बताएका छन् । माओवादीका स्वर्गीय नेता रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट

प्रचण्डले भने: माओवादी पार्टी बिग्रियो, नेताहरू ब्यक्तिवादी र स्वार्थी भए

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बिग्रिएको बताएका छन् । उनले पहिलेको जस्तो क्रान्तिकारी पार्टी नरहेको बताउँदै माओवादी बिग्रिएको बताए । पार्टीका नेता रामबृक्ष यादवको स्मृति दिवसमा

प्रचण्डका घरबेटीको शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको छ। ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि फुकुवा गरेसँगै सो कम्पनी

बालेनमाथि हर्कको अराजक टिप्पणी: किन भने नालायक ?

इटहरी- सामाजिक संजालमा धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ काठमाडौंबाट फर्केलगत्तै सामाजिक सञ्जालबाट काठमाडौंका स्वतन्त्र मेयर बालेन शाहलाई कटाक्ष गरे । साम्पाङले कटाक्ष गरेपछि दुई मेयरबीचमा जुहारी नै चल्यो । जुहारीको

बालेन शाह र हर्क सम्पाङको केट्केटी पारा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङले केट्केटी पारा देखाएका छन् । उनीहरूबीच फेसबुकमा घोचपेच भएको छ। धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस

आफ्ना कर्तुत ढाकछोप गर्न अर्काको चरित्रहत्या गर्दै मेयर थापाका दाजुभाई

काठमाडौं- भ्रष्टाचार र अनियमितताको अखडा बनेको सर्लाहीको बागमती नगरपालिका पोल खुल्ने डरले चरित्रहत्यामा उत्रिएको छ । मेयर भरत कुमार थापाले गरेका अनियमितताबारे हिमालपोस्टले समाचार प्रकाशन गरेपछि नगरपालिकामै उनी बदनाम बनेका

बाबुराम र वामदेवका सर्तबारे छलफल गर्न माओवादीले बोलायो बैठक

काठमाडौं- नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका ‘सर्त’हरूका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो

रवि लामिछानेको पार्टीद्वारा प्रदेशसभा निर्वाचन बहिस्कार

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा

यी हुन् एमालेले चुनावमा उठाउने पाँच एजेण्डा

गलकोट- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पाँच एजेण्डा लिएर चुनावका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच