समाचार Archives - Page 268 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राष्ट्रपति बन्ने सहमतिबारे झलनाथले मुख खोले

गुल्मी- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भएको बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा वामपन्थी एकता

यी हुन् आगामी निर्वाचनमा सहभागि हुन नपाउने दलहरू

काठमाडौं- निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको छ । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता रहेका र

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

मलंगवा- जनताको प्रत्यक्ष शासन चल्ने संघीय गणतान्त्रिक मुलुक जहाँ मानव अधिकार, कानून र सुरक्षाको प्रत्याभूति हुन्छ । यही राज्यको कुनै कुनामा सत्ताको आडमा नागरिकले त्रासद जीवन जिउनुपर्ने अवस्था पनि छ

‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको

यसपाली मतपत्रमा उम्मेदवारको मात्रै चिन्ह राखिने

काठमाडौं- आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ। गत वैशाख ३० गते भएको स्थानीय

प्रदीप गिरीको अवस्था गम्भीर, निधिले भने- चमत्कारको लागि प्रार्थना गर्दछु

काठमाडौं–घाँटीमा देखिएको क्यान्सर र निमोनियाले सताएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा थप समस्या देखिएको छ । घाँटीको क्यान्सर शरिरका अन्य भागमासमेत फैलिएकाले अहिले उनको उपचार ललितपुरस्थित

जस्तोसुकै गठबन्धन बने पनि तह लगाईन्छ: केपी ओली

झापा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने

काठमाडौंबाट चुनाव नलड्ने गोकर्ण विष्टको घोषणा

काठमाडौं- नेकपा एमालेका सचिव गोकर्ण विष्टले काठमाडौंबाट चुनाव नलड्ने घोषणा गरेका छन् । केही समयदेखि विष्ट काठमाडौंबाट चुनाव लड्ने चर्चा हुँदै आएको थियो । आगामी निर्वाचनमा आफू गुल्मी–२ बाट नै

कांग्रेसका क्षेत्रीय सभापति खड्का पक्राउ

नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति खड्का पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन

देउवाको उपस्थितिमा हस्ताक्षर, पश्चिम सेती र सेती नदी–६ परियोजना भारतलाई

काठमाडौं- सरकारले पश्चिम सेती र सेती नदी–६ जलाशययुक्त जलविद्युत् आयोजना बनाउने अनुमति भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिएको छ। बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने

श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन्: राष्ट्रपति भण्डारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा कृष्ण