सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार
काठमाडौं : विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्। उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुल नजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई