समाचार Archives - Page 1886 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

मलाई पनि संघीयता मन परेको छैन :नेता गौतम

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले आफूलाई पनि संघीयता मन नपरेको बताएका छन्। जीवराज आश्रित दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता गौतमले मदन भण्डारी र

प्रहरीलाई पक्राउ गर्न र ‘इन्काउन्टर’ गर्न विप्लवको आदेश

कैलाली- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रहरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारले देशभर विप्लवका कार्यकर्ता पक्राउ गरिरहेको समयमा विप्लवको पार्टीले प्रहरीविरुद्ध नै ‘पक्राउ पुर्जी’ जारी गरेको हो ।

यसरी छुटाउछ प्रहरीले विप्लब कार्यकर्तालाई

काठमाडौं—विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ ।

स्कुल पछाडि झाडीमा लगेर बलात्कार गर्न खोज्ने पक्राउ

कपिलवस्तु । चन्द्रौटामा बालिकालाई बलात्कारको प्रयास गर्ने पक्राउ परेका छन् । बालिकालाई बलात्कार प्रयास गर्दा शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटाका तुल्सीराम पाण्डेय प्रकाउ परेका हुन् । उनले १० बर्षीया

गीत संगीतका कमी कमजोरी बारे निडर भएर बोल्ने दुर्गा पंगेनीले कस्तो गीत लेखे ? ( भिडियो सहित)

समीर प्रकाश पाण्डे नेपाली गीत सङ्गीतका शुभचिन्तक विशेषता गीत सङ्गीतको बारेमा कमी कमजोरी अौल्याईदिने, समसायिक विषयमा कलम चलाउने , सामाजिक संझालमा निक्कै व्यस्त स्टाटस मार्फत सबै क्षेत्रलाई घचघच्चाउने निडर लेखक

एभर्टनले भित्र्यायो मिडफिल्डर फिलीप

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले युवा डिफेन्सिभ मिडफिल्डर जिन फिलिप वामिनलाई क्लबमा भित्राएको छ । जर्मन क्लब माइन्जका फिलिपलाई एभर्टनले ५ वर्षको सम्झौता गरेसँगै २५ मिलियन पाउन्डमा अनुबन्ध

तनाव कम गर्न जापानमा नक्कली ‘बोइफ्रेन्ड’

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् । यसलाई आफ्नो

रामेछापमा सिलिन्डर बम विस्फोट

काठमाडौं । गएराति रामेछापमा सिलिन्डर बम विस्फोट भएको छ । रामेछापस्थित खाँडादेवी गाउँपालिका वडा नं. ३ भीरपानीमा उक्त सिलिन्डर विस्फोट भएको हो । विस्फोटमा परी वडा कार्यालयमा क्षति पुगेको बताइएको

कांग्रेसले संसद अवरुद्ध गर्नु गलत :नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद अवरुद्ध गरेको प्रति असहमति प्रकट गरेका छन् । उनले संसदमा पार्टी भूमिकामाथी नै प्रश्न उठाएका हुन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय

मेस्सीलाई झड्का : लाग्यो ३ महिना प्रतिबन्ध

काठमाडौं- अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा ३ महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लागेका मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाको प्रतिबन्ध लगाईएको हो । ३२ बर्षका

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

काठमाडौं। सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको मासिक तलबभत्ता १८ प्रतिशतले वृद्धि गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साउन १ देखि लागू हुने

फाइल तस्बिर
दोलखाको गौरीशंकरमा भीषण पहिरो ,१० घर भत्किए २ जना सम्पर्कविहीन

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर भत्किएका छन् । पहिरोको कारण २ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय