स्कुल पछाडि झाडीमा लगेर बलात्कार गर्न खोज्ने पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

स्कुल पछाडि झाडीमा लगेर बलात्कार गर्न खोज्ने पक्राउ



कपिलवस्तु । चन्द्रौटामा बालिकालाई बलात्कारको प्रयास गर्ने पक्राउ परेका छन् । बालिकालाई बलात्कार प्रयास गर्दा शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटाका तुल्सीराम पाण्डेय प्रकाउ परेका हुन् ।

उनले १० बर्षीया बालिकालाई ललाइफकाई चन्द्रौटास्थित फफुरी स्कुलको पछाडि रहेको झाडीमा लगेर बलात्कार गर्न खोजेका हुन् । पाण्डेयले बलात्कार प्रयास गर्दागर्दै बालिका भाग्न सफल भएको प्रहरीले जनाएको छ ।