समाचार Archives - Page 1599 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भारतले महाकालीमा बनाएको काठेपुल प्रहरीले हटायो

दार्चुला- भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन्। केही साताअघि ब्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो। ४ फागुनमा दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर

कमल थापा भन्छन: राप्रपाको अबको यात्रा निकै कठिन छ

स्याङ्जा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई काङ्ग्रेस र नेकपापछिको तेस्रो शक्ति बनाएरै छाड्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । सोमबार स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलामा उनले राप्रपा

महरालाई बाबुरामको कटाक्ष: मियाँ बीबी राजी तो क्या करेगा काजी

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णबहादुर महरा छुटेपछि अचम्म लाग्दो ट्वीट गरेका छन् । डा भट्टराईले महराको मुद्दा कानुनी नभएर नैतिक भएको बताएका छन्।

महायज्ञ चलिरह्यो, युवतीमाथि सामुहिक बलात्कार भइरह्यो

बुटवल- रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको रुपन्देही प्रहरीले बताएको छ। सम्मरीमाई गाउँपालिका ३ स्थित गाउँमा

एमसीसीतर्फ सङ्केत गर्दै महराले भने : देशको लागि हिँजो पनि लडें, भोली पनि लड्छु

काठमाडौँ- अदालतले सफाई दिएर जेलबाट छुटेपछि पूर्वसभामुख कृष्णबहादु महराले आफूलाई सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्। एक विज्ञप्ति जारी गर्दै महराले आफूमाथि लगाइएको आरोप गलत साबित भएको भन्दै

महरा रोशनीको डेरामा नगएको अदालतको ठहर: रक्सीको बोत्तल तथा चस्मा पनि मिलेन

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाई पाएका छन्। महराविरुद्धको यौन दुव्र्यवहार प्रकरणमा जिल्ला अदालत काठमाडौँले महरालाई सोमबार सफाइ दिएको हो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको

महरालाई फोन गरेर प्रचण्डले यस्तो भने

काठमाडौं- सफाई पाएर जेलबाट छुटे लगत्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेका छन् । बलात्कार आरोपमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुखलाई

महरा छुटेलगत्तै एमसीसीको बिरुद्धमा नाराबाजी

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाए सँगै उनका समर्थकले नारावाजी गरेका छन् । महरा डिल्लीबजार कारागारबाट छुट्दा उनका समर्थकले अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध पनि नारा लगाएका छन् । महरालाई

महराबिरुद्ध पुनरावेदनको बाटो खुल्ला

काठमाडौं । जबरजस्ती करणी अभियोगबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा स्वत: सांसदकाे रुपमा रहने भएका छन् । तर अझै पनि पुनरावेदन हुने बाटाे भने खुल्ला नै रहेकाे छ । सरकारवादी

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । साेमबार राति १२ बजेदेखि लागू हुने गरी तीन वटै पदार्थमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ घटाइएको नेपाल

तुम्वाहाङ्फे बनिन कानुनमन्त्री

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । उनलाई आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जानकारी दियो । यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी

वुहानको कहर: अस्पतालमा बेड छैन, डाक्टर र नर्स छैनन् – मर्नु अगाडीसम्म बेड नपाएकाको कथा

बीबीसी- रहस्यमय नयाँ भाइरस फैलन सुरु भएको हप्तौँपछि चिनियाँ निकायले को यसबाट संक्रमित छ भन्ने निर्धारण गर्ने शैली अचानक बदल्ने निर्णय ग¥यो । यसले उल्लेखनीय रुपमा बिरामीहरुको सङ्ख्या वृद्धि गरायो