समाचार Archives - Page 1219 of 3422 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भक्तपुरमा १० जनाको मृत्यु

भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट बिहीबार मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य

आयुर्वेद डाक्टरले नै भने: आयुर्वेदले कोरोना निको भएको छैन, भ्रम नछरौँ

काठमाडौं- नरदेवी आयुर्वेदिक चिकित्सालयले कोरोनाको औषधि र खोप पत्ता नलागेको समयमा आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न सबैलाई आग्रह गरेको छ । सामाजिक सञ्जालहरुमा आयुर्वेदिक औषधिले संक्रमण

रुपन्देहीमा पनि निषेधाज्ञा तोड्ने व्यवसायीहरूको चेतावनी

काठमाडौं- व्यवसायीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण उद्योग क्षेत्रमा नराम्रो असर परेको भन्दै उनीहरूले अब सरकारले गर्ने

महाधिवेशनको फर्म्याट बदलौँ, तोकएको मितिमै गरौँ: गगन थापा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशनको फर्म्याट परिवर्तन गर्न र तोकएको मितिमा सकाउन प्रस्ताव गरेका छन् । ‘कांग्रेस महाधिवेशनसँग जोडिएका प्रसंगहरु’ विषयक भर्चुवल कार्यक्रममा बोल्दै थापाले

शशांक भन्छन: आरजुलाई महामन्त्री बनाउने कुनै गठबन्धनमा गएको छैन

काठमाडौं- सभापति शेरबहादुर देउवासंग मिलेर नयाँ गठबन्धन बनाएको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति देउवासँग कुनै होटलमा भेट नभएको दाबी गरेका छन् । उनले देउवासंग डेढ

काठमाडौंमै ७ हजार बढी संक्रमित: झनै जोखिम बढ्दै

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ। बिहीबार ४४५ जना थपिएसँगै संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको हो। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर

डा. लोहनीले ओली सरकारलाई मात्तिएको साँढेसँग तुलना गरेपछि…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्नतर्फ लागेको आरोप लगाएका छन् । उनले सरकार बेसारमा रमाएर जनतालाई बाँच्न

नेपालमा एकैदिन हालसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । एकैदिन कोरोना भाइरसका एक हजार २२८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२ संक्रमित थपिएको जानकारी दिए

काठमाडौंमा एकैदिन थपिए ४४५ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४४५ संक्रमित थपिएका हुन् । बिहीबार

अडानबाट एकाएक पछि हटे प्रधानमन्त्री: खतिवडा ‘रिङ आउट’

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजाने अडानबाट एकाएक पछि हटेका छन् । ओली निकट स्रोतका अनुसार कार्यदलले पेश गरेको प्रतिवेदन र

बागलुङ अपडेट: ११ जनाको शव भेटियो, ३० जना बेपत्ता, ३१ घर बगे

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३०जना भन्दा बढी

हेलिकप्टमा राहत लिएर बागलुङ उडे गृहमन्त्री बादल

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ लागेका छन्। गृहमन्त्री बादल बाग्लुङमा गएको पहिरोको स्थलगत निरीक्षणका लागि गएका हुन् । गृहमन्त्री